खर्च धान्नै गाह्रो भएपछि ३० अर्ब आन्तरिक ऋण उठाउँदै राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले ३० अर्ब रुपैयाँ बराबरको आन्तरिक ऋण उठाउने भएको छ । केन्द्रीय बैंकले सरकारले बजेटमा राखेको लक्ष्य अनुसार चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा उक्त ऋण उठाउन लागेको हो ।
नागरिक लगानी कोषले सिद्धार्थ बैंकको उपदान तथा अवकाश कोष सञ्चालन गर्ने
नागरिक लगानी कोष र सिद्धार्थ बैंक लिमिटेडबीच उपदान तथा अवकाश कोष सञ्चालन सम्बन्धी सम्झौता भएको छ ।
एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित
एनएमबी बैंक ‘ग्रीन बैंक अफ दी इयर २०२४’ अवार्डबाट सम्मानित भएको छ । विश्व वातावरण दिवसको अवसरमा फोहोर व्यवस्थापन र जलवायु सम्मेलनमा बैंकलाई उक्त सम्मान दिइएको हो ।
एनएमबि बैंकले प्लाष्टिकरहित सस्तो बजार आयोजना गर्ने
एनएमबि बैंकले नेपाली बैंकिङ्ग जगतमै पहिलो पटक स्वदेशी सीप, स्वदेशी उत्पादनको दिगो प्रवर्द्धन र प्रोत्साहन हुने गरी प्लाष्टिकरहित बजारको आयोजना गर्न लागेको छ ।
सेवा करारमा लिने बीमा संस्थानको निर्णय रद्द
राष्ट्रिय बीमा संस्थानले सेवा करारमा लिने सम्बन्धी खरिद कारबाही रद्द गरेको छ ।
ग्लोबल आइएमई बैंकद्वारा कार्डमा आधारित ग्लोबल पेमेन्ट गेटवे सुचारु
काठमाडौं। ग्लोबल आइएमई बैंकले नेपाल क्लियरिङ हाउससंगको सहकार्यमा कार्डमा आधारित अनलाइन ग्लोबल पेमेन्ट गेटवे सुचारु गरेको छ । यो गेटवे सुचारुपश्चात् बैंकका मर्चेन्टहरुले जुनसुकै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैंकहरुबाट जारी भएको भिसा तथा मास्टर...
‘अर्थतन्त्र चलायमान-आर्थिक अनुशासन कायम गर्ने मौद्रिक नीति ल्याउनुपर्छ’
सङ्घीय संसद्का सांसद र अर्थतन्त्रका जानकारले आगामी मौद्रिक नीति वैदेशिक लगानी आकर्षण, अर्थतन्त्र चलायमान, लगानीको वातावरण सिर्जना र आर्थिक अनुशासन कायम गर्ने खालेको हुनपर्नेमा जोड दिएका छन् ।
वाणिज्य बैंकहरुको नाफा ५१ अर्ब नाघ्यो, धेरै कमाउने ग्लोबल र एनआईसी एसिया
चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा सबैभन्दा धेरै ग्लोबल आएमई बैंकले ३ अर्ब ७२ करोड नाफा आर्जन गर्न सफल भएको छ । त्यस्तै, दोस्रोमा एनआईसी एशिया बैंकले ३ अर्ब ६० करोड रुपैयाँ, तेस्रोमा नबिल बैंकले ३ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेका छन् ।
एनआईसी एशिया बैंकको खुद नाफामा छलाङ,कर्जा असुलीमा ठूलो सफलता
बैंकले बिहीबार सार्वजनिक गरेको गत आर्थिक वर्ष २०७८/७९को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा बैंकको खुद नाफा ३९.३८ प्रतिशतले बढाउन सफल भएको हो ।
नबिल बैंकले सुरु गर्यो मूख्य कार्यालयबाट अपोइन्टमेन्ट बैंकिङ प्रणाली, अब ग्राहकले रोजेको समयमा सेवा
काठमाडौं । नबिल बैंक लिमिटेडले अपोइन्टमेन्ट बैंकिङ प्रणालीको सुरुवात गरेको छ । आफ्ना ग्राहकको सुविधालाई ध्यानमा राखेर व्यस्त समयको व्यवस्थापन गरी छरितो सुविधा दिन यस्तो प्रणाली सुरु गरेको नबिल बैंकले जनाएको छ। तत्कालको...

































