बैंक/ बिमा

२५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन प्यान कार्ड अनिवार्य

काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाबाट २५ लाख रुपैयाँभन्दा बढीको ऋण लिन अनिवार्य रुपमा स्थायी लेखा नम्बर (प्यान)कार्ड चाहिने भएको छ । शुक्रबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको कार्यान्वन गर्न एकीकृत निर्देशन जारी गर्दै...

ग्लोबल आइएमई बैंकको मिथिला संस्कृति झल्काउने क्यालेण्डर सार्वजनिक

ग्लोबल आईएमई बैंकले नेपालको मौलिक मिथिला संस्कृति झल्कने चित्रलाई समावेश गर्दै वि.सं. २०७९ को क्यालेण्डर सार्वजनिक गरेको छ ।

ग्लोबल आइएमई धनवृष्टि मुद्दती योजनामा कसरी हुन्छ २ वर्षमै पैसा दोब्बर ?

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकले २९० शाखा, २७३ एटिएम, २७५ शाखा रहित बैंकिङ्ग सेवा, ५१ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८९० भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरू माझ सेवा प्रदान गरिरहेको छ ।

जीवन विकास लघुवित्तको लाभांश संशोधन

जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश संशोधन गरिएको छ ।

उच्च शिक्षाका लागि भारत जानेलाई ग्लोबल आइएमई बैंकले ऋण दिने

ग्लोबल आइएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५४ शाखा कार्यालय, ३७९ एटीएम, २७७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्र रहेका छन ।

ग्लोबल आइएमई समुन्नत योजना–२ को इकाईको बिक्री बन्द गर्ने

काठमाडौं । ग्लोबल आइएमई बैंक लि.कोष प्रवद्र्धक तथा ग्लोबल आइमई क्यापिटल लि. योजना व्यवस्थापक रहि ‘ग्लोबल आइएमई समुन्नत योजना–२’ को विक्री बन्द गरिने भएको छ। याेजनाकाे प्रति इकाई अंकित मूल्य रु.१०।– दरको १२,००,००,०००...

तोकिएको समयमै सबै प्रतिवेदन पेश गर्न निर्जीवन बीमा कम्पनीलाई समितिको निर्देशन

बीमा समितिले निर्जीवन बीमा कम्पनीहरूलाई सबै प्रतिवेदनहरु तोकिएको मितिमा पेश गर्न निर्देशन दिएको छ ।

ग्लोबल आइएमई बैंकका डेबिट कार्ड प्रयोगकर्ताले ३३ प्रतिशतसम्म क्यासब्याक पाउने

लोबल आइएमई बैंकका 'एससीटी तथा युपिआई कार्डको दमदार दशैं धमाका थ्री–डि अफर' सार्वजनिक गरेको छ ।

रिलायन्स फाइनान्सको लाभांश घोषणा

रिलायन्स फाइनान्सले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट लाभांश घोषणा गरेको छ ।

राष्ट्र बैंकले ल्यायो लाभांश वितरणसम्बन्धी नयाँ मार्गदर्शन, यस्ता छन् प्रावधान

नेपाल राष्ट्र बैंकले ‘भुक्तानीसम्बन्धी कार्य गर्न अनुमति प्राप्त संस्थाका लागि लाभांश वितरणसम्बन्धी मार्गदर्शन, २०८२’ जारी गरेको छ ।