बैंक/ बिमा

समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक 

२३ वैशाख, काठमाडौँ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले समस्याग्रस्त सहकारीका ठुला ऋणीहरूको नाममा सार्वजनिक गर्न सुरु गरेको छ ।  समितिका अनुसार आज समस्याग्रस्त घोषित १० वटा सहकारीका ठुला ऋणीहरूको नाम सार्वजनिक गरिएको छ । अन्य समस्याग्रस्त...

ग्लोबल आइएमईलाई ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५ मा बेस्ट बैंक अवार्ड’काे सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिडेट ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२५’ को बेस्ट बैंक अवार्डबाट सम्मानित भएको छ । मंगलबार सिंगापुरमा आयोजित एक विशेष समारोहमा युरोमनी म्यागाजिनका प्रतिनिधिले बैंकका संचालक समिति सदस्य रामबहादुर...

रूपैयाँको नयाँ नोट आज देखि चलनचल्तिमा

राष्ट्र बैंकले आजबाट १० रूपैयाँको नयाँ नोट चलनचल्तिमा ल्याउने भएको छ।

यस्ताे हुने छ नयाँ गभर्नरको हस्ताक्षर

नेपाल राष्ट्र बैंकको गभर्नर प्रा.डा. विश्वनाथ पौडेल नियुक्त हुने भएको छन्। यससँगै अब नेपाली नोटहरूले नयाँ हस्ताक्षर पाउनेछन् ।

बैंकिङ क्षेत्र सुधार कार्यदलको सझाब, यी हुन् पुँजी बजार सुधारका लागि राष्ट्र बैंकले गर्नुपर्ने...

केन्द्रीय बैंकबाट नेप्सेमा सञ्चालक प्रतिनिधित्व स्वार्थ बाझिने हुनाले वैकल्पिक व्यवस्था गरी प्रतिनिधिहरूलाई फिर्ता बोलाउनु पर्ने ।

ग्लोबल आइएमई बैंकका ग्राहकले बिगमार्टमा १० प्रतिशत छुट पाउने

जाडो मौसमलाई लक्षित गरी ल्याइएको यस बिगमार्ट विन्टर अफरमा ग्लोबल आइएमई बैंकको क्रेडिट कार्डबाट भुक्तानी गर्दा छुटसँगै बिगमार्टद्वारा घोषणा गरिएका आकर्षक पुरस्कारहरू प्रदान गरिनेछ । यो अफर हाल बिगमार्टको ८१ वटा भन्दा बढी स्टोरहरूमा उपलब्ध रहेको छ ।

आज कति छ विदेशी मुद्राको विनिमय दर ?

नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३४ रुपैयाँ ०२ पैसा र बिक्रिदर १३४ रुपैयाँ ६२ पैसा कायम भएको छ । युरोपियन यूरो एकको खरिददर १४८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १४८ रुपैयाँ ५० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १७७ रुपैयाँ ५५ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३४ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १५९ रुपैयाँ ०६ पैसा र बिक्रीदर १५९ रुपैयाँ ७८ पैसा कायम गरिएको छ ।

थप ३०४ जना सहकारी पीडितले फिर्ता पाए बचत

सरकारले समस्याग्रस्त सहकारीका थप ३०४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो ।

बैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका नेपालीलाई विनाधितो ऋण

नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका नेपाली नागरिकलाई विनाधितो ऋण प्रवाह गर्ने व्यवस्था गरेको छ ।

मेरो माइक्रोफाइनान्स र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रबीच सम्झौता

मेरोमाइक्रोफाइनान्स लघुबित्त बित्तीय संस्था लिमिटेडले मुलुकभर बैंकिङ्ग सेवाको पहुँच पुर्याउने उद्देश्यले ६४ जिल्लामा १५ अनुगमन कार्यालय तथा १५० शाखा कार्यालयमार्फत १ लाख ८० हजार भन्दा बढी घरपरिवारलाइ लघुबित्तीय सेवा प्रवाह गरिरहेको छ ।