नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडको सेयरमूल्य समायोजन भएको छ ।
संस्थापक शेयरधनी, संचालक समितिका सदस्य तथा उच्च व्यवस्थापन तहका पदाधिकारी सम्बद्ध संस्थामा गरिएका खर्च र व्यापार विस्तारको शर्त राखी गरिएका खर्च पनि सामाजिक उत्तरदायित्व भित्र नपर्ने मस्यौदामा उल्लेख छ ।
सबैभन्दा धेरै नाफा कमाउनेमा एनआइसी एसिया बैंक रहेको छ । एनआइसी एसियाले मंसिर मसान्तमै २ अर्ब रुपैयाँ भन्दा बढी खुद नाफा कमाएको छ ।
भुक्तानी प्रणाली सञ्चालक फोनपे सर्भिस लिमिटेडको नेटवर्कमार्फत पुस महिनामा मात्र रु. ५१ अर्बभन्दा बढीको कारोबार भएको छ ।
नेपाल राष्ट्र बैंकले सोमबार २० करोड रुपैयाँको ट्रेजरी बिल बिक्रीको बोलकबोल गर्ने भएको छ।
नेको इन्स्योरेन्सले सेयरधनीका लागि लाभांश घोषणा गरेको छ । कम्पनीको सोमवार बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
विकास बैंक र फाइनान्स कम्पनीले माघ महिनाका लागि निक्षेपको ब्याजदर बढाएका छन ।
इन्भेष्टमेन्ट बैंकको विशेष साधारण सभा रद्द भएको छ ।
काठमाडौं,२ माघ । बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्ष २०७८/०७९ को ५ महिनासम्मको तथ्यांक...
विशेष साधारणसभा स्थगित गर्नकै लागि बैंकले शनिबार सञ्चालक समितिको बैठक डाकेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.