कोरोनापूर्वको तुलनामा २०७७ असारमा २८.८ प्रतिशत मात्र रहेको उत्पादन र कारोबार स्थिति यो सर्वेक्षण सम्पन्न हुँदा ७४.७ प्रतिशत पुगेको छ । साथै, रोजगारीको अवस्थामा समेत सुधार आई ७७.५ प्रतिशतबाट ९७.२...
काठमाडौं, ७ मंसिर । नेपाल राष्ट्र बैंकले ‘घ’ वर्गका लघुवित्तहरुका लागि नयाँ व्यवस्था गरेको छ । राष्ट्र बैंकले घ वर्गका इजाजतपत्रप्राप्त लघुवित्त वित्तीय संस्थालाई जारी गरेको एकीकृत निर्देशन २०७७ मा...
एक वर्षभन्दा कम अवधिको लागि कर्जा प्रवाह गरेको अवस्थामा यस्तो कर्जाको लागि वार्षिक १.५० प्रतिशतमा नबढ्ने गरी कर्जा अवधिको आधारमा सो दरको दामासाही हिसाबले मात्र सेवा शुल्क लिन सक्नेछन् ।
नेपाली सेनाको विभिन्न शान्ति मिसनहरुलाई वार्षिक रुपमा विनियोजित रकम स्थानान्तरणको लागि विदेशी मुद्राको आवश्यक पर्दा सो को लागि राष्ट्र बैंकले विशेष व्यवस्था गरेको हो।
पछिल्ला दिन वाणिज्य बैंकहरूको कर्जा लगानी बढेको छ भने निक्षेप घटेको छ । तरलताको अभावको समस्यालाई थप गहिरो बनाउने गरी नेपालको बैंकिङ प्रणालीबाट निक्षेप घट्न थालेको नेपाल बैंकर्स संघको तथ्यांकले...
ग्लोबल आइएमई बैंकले संखुवासभा जिल्लाको खाँदबारीमा शुक्रबारदेखि नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
नबिलबैंकको तर्फबाट एसएमई तथा माइक्रो फाईनान्स प्रमुख निरज बस्नेत डनिल र नेपाल हस्तकला महासंघका तर्फबाट नेपाल हस्तकला महासंघका महानिर्देशकतारक थापाले उक्त साझेदारी पत्रमा हस्ताक्षर गरे ।
सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको मध्ये दुई शीर्षकमा पाइने सहुलियत कर्जाको प्रभावकारी शून्य देखिएको छ ।
प्रविधिमा आधारित लक्की ड्र मार्फत सार्वज्निक गरिएको नतिजा अनुसार आइएमईका सेवाग्राही जिवेश दाहाल भाग्यशाली विजेता छनोट भएका हुन् ।
चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाले २ करोड ८६ लाख ७७ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.