बैंक/ बिमा

तीन पालिकामा अझै पुगेन बैंक, कतिपय जिल्ला नै विकास बैंक र वित्त कम्पनीको पहुँच बाहिर

बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९७६५ रहेकोमा २०७८ असार मसान्तमा १० हजार ६८३ पुगेका छन् । जसमा सबैभन्दा धेरै वाणिज्य बैंकका ४ हजार ७५३ वटा रहेका...

५ वर्ष अगाडि

नेपाल लाइफ इन्स्योरेन्स र नेशनल मर्चेन्ट बैंकर बीच समझदारी पत्रमा हस्ताक्षर

जीवन बिमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकर लिमिटेडको ५१ प्रतिशत संस्थापक सेयर खरिद गरेको छ । नेशनल मर्चेन्ट नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त संस्था हो ।

५ वर्ष अगाडि

५५ हजार महिला उद्यमीले पाए ब्याज अनुदानको कर्जा, ५० अर्ब ९८ करोड ऋण प्रवाह

स्वदेशमै उद्यमशीलता विकास गर्ने उद्देश्यले सरकारले ल्याएको सहुलियत ब्याजदरको कर्जा कार्यक्रमअन्तर्गत ऋण लिने महिला उद्यमीको संख्या ५५ हजार नाघेको छ ।

५ वर्ष अगाडि

एक वर्षमा ७१ हजारले लिए सहुलियत कर्जा, अधिकांश कृषि र महिला उद्यमशीलतामा

सरकारले युवा उद्यमशीलता प्रवर्द्धन गर्ने र स्वरोजगार बनाउने उद्देश्यसहित ल्याएको सहुलियतपूर्ण कर्जा लिनेको संख्या दोब्बरले बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याक अनुसार हालसम्ममा १ लाख ४ हजार...

५ वर्ष अगाडि

निजी क्षेत्रलाई कर्जा प्रवाहमा विकास बैंक आक्रामक, वित्त कम्पनीको घट्यो

जसमा निजी क्षेत्रतर्फ प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २७.८ प्रतिशतले, विकास बैंकहरुको कर्जा प्रवाह ३०.५ प्रतिशतले बढेको छ भने वित्त कम्पनीहरुको कर्जा प्रवाह ६.३ प्रतिशतले घटेको छ ।

५ वर्ष अगाडि

एसबीआई बैंकले र सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने

नेपाल एसबीआई बैंकले सिप्रदी ट्रेडिङका ग्राहकलाई हायर पर्चेज कर्जा दिने भएको छ । दुई कम्पनीविच सिप्रदी ट्रेडिङका ग्राहकलाई टाटा गाडीको खरिदमा बैंकले हायर पर्चेज कर्जा प्रदान गर्ने सम्झौता भएको हो...

५ वर्ष अगाडि

नेपाल बैंकको अध्यक्षमा सुमनराज अर्यालले लिए शपथ

शपथ ग्रहण कार्यक्रममा बोल्दै राष्ट्र बैंकका गर्भनर अधिकारीले नवनियुक्त अध्यक्षको आगमनले बैंकको सञ्चालक समितिले थप उचाई लिने र एउटा सफल प्रतिस्पर्धी बैंकको रुपमा आफूलाई उभ्याउन सफल हुने विश्वास व्यक्त गरे...

५ वर्ष अगाडि

शोधनान्तर स्थिति ३ खर्ब ३३ अर्ब रुपैयाँ घाटामा

अमेरिकी डलरमा अघिल्लो वर्ष ३३ करोड ९८ लाखले घाटामा रहेको चालु खाता समीक्षा वर्षमा २ अर्ब ८४ करोडले घाटामा रहेको छ ।

५ वर्ष अगाडि

ग्लोबल आइएमई बैंकको ‘ड्राईभ उत्सव अफर’, ७.२९ प्रतिशतमै विद्युतीय सवारी कर्जा

ग्लोबल आइएमई बैंकले यस बर्षको चाडपर्वको मौसमलाई लक्षित गरी अटो एक्प्रेस (ड्राईभ उत्सव योजना ल्याएको छ । यसअन्तर्गत ७.२९ प्रतिशत ब्याजदर (प्रिमियमसहित) मा विद्युतीय सवारी कर्जा लगायतका सवारी साधन योजना...

५ वर्ष अगाडि

सेयर धितोमा ऋण लिएकालाई राष्ट्र बैंकको अंकुश, रेसियो गणनामा नयाँ व्यवस्था

ऋणपत्र पूँजीकोषका रूपमा रहने वा नरहने भन्नेबारेमा बैंक तथा वित्तीय संस्थाले ऋणपत्र जारी गरेकै समयमा स्पष्ट पार्नुपर्नेछ । राष्ट्र बैंकको निर्देशन जारी हुनभन्दा अगाडिको ऋणपत्रको हकमा भने २०७९ असार मसान्तसम्मका...

५ वर्ष अगाडि
1 167 168 169 170 171 336