बैंक/ बिमा

यातायात व्यवसायीले मागे बैंक किस्ता बुझाउने थप समय

कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकले स्थापना गर्‍यो सातै प्रदेशमा ‘ग्राहक सहायता केन्द्र’

काठमाडौं, १६ चैत । एनआईसी एशिया बैंकले लकडाउन अवस्थामा ग्राहकमा पर्न गएको असुविधालाई मध्येनजर गर्दै फोनबाटै समस्या समाधान तथा गुनासो संवोधन गर्न प्रादेशिक तथा उपप्रादेशिक तहमा ‘ग्राहक सहायता केन्द्र’ स्थापना...

६ वर्ष अगाडि

एनआईसी एशिया बैंकको डिजिटल सेवा प्रयोग गरि सामान खरिद गर्दा १० प्रतिशत रकम फिर्ता

काठमाडौं, १५ चैत । एनआईसी एशिया बैंकका ग्राहक महानुभावहरुलाई मेरो किराना अनलाईन (merokirana.com) बाट सामान खरिद गर्दा १० प्रतिशतसम्म रकम फिर्ता हुने गरी बैंक र मेरो किरानाबीच साझेदारी भएको छ...

६ वर्ष अगाडि

कोरोना नियन्त्रण कोषमा दिन्छु भन्ने धेरै, जम्मा गर्ने कम, कुन बैंकले दिए कति ?

राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०००००११०१ मा सरकारले ५० करोड जम्मा गर्दै कोष खडा गरेको थियो । जसमा हालसम्म केहि बैंकहरुले पनि सहायता रकम जम्मा गरेका छन् ।

६ वर्ष अगाडि

बैंक खुल्ने समय घट्दै, एटिएम र मोबाइल बैंकिङ प्रयोग गर्न आग्रह

नेपालको सबैभन्दा पुरानो सरकारी स्वामित्वको बैंक नेपाल बैंकले बिहिबारदेखि २ घन्टा मात्रै बैंक शाखा खोल्ने भएको छ। ११ बजेदेखि १ बजेसम्म मात्र सिमित शाखा खोल्ने भएको हो। बुधबार बैंक साढे...

६ वर्ष अगाडि

चैत मसान्तसम्म कर्जाको साँवा ब्याज तिर्नु नपर्ने, विद्युतीय भुक्तानी दस्तुरमा छुट

बैठकले विश्वभर फैलिएको कोरोना भाइरसको असर नेपालमा पनि परेपछि अर्थ मन्त्रालयले बैंक वित्तीय संस्था तथा गैर बैंकिङ वित्तीय संस्थाबाट लिइएको ऋणको साँवा तथा ब्याज यो चैत्र मसान्तमा तिर्न नपर्ने व्यवस्था...

६ वर्ष अगाडि

अत्यावश्यक बैंकिङ सेवा खुल्दै, ठूला पसललाई खाद्यवस्तु डेलिभरी गर्न आग्रह

बुधबार बसेको कोरोनाभाइरस नियन्त्रण तथा रोकथाम सम्बन्धी उच्चस्तरीय समितिले अति आवश्यक बैंकिङ सेवा गृह मन्त्रालय र अर्थ मन्त्रालयको समन्वयमा सुचारु गर्ने निर्णय गरेको हो ।

६ वर्ष अगाडि

जीवन बीमामा किस्ताको ब्याज छुट

कोरोना भाइरसका कारण जनजीवन असामान्य बनिरहेको समयमा तोकिएको मितिमा किस्ता नतिर्ने ग्राहकसँग ब्याज नलिन बिमा समितिले कम्पनीलाई निर्देशन दिएको छ ।

६ वर्ष अगाडि

एटीएममा चाहिने जति पैसा राख्न राष्ट्र बैंकको निर्देशन

एटीएममा चाहिनेजति पैसा राख्न राष्ट्र बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ । बुधबार परिपत्र जारी गरी राष्ट्र बैंकले उक्त निर्देशन दिएको हो ।

६ वर्ष अगाडि

वाणिज्य बैंकका शाखाहरुले एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने

काठमाडौं, १२ चैत । वाणिज्य बैंकका शाखाहरुले लकडाउनका बेलामा पनि एलसी ट्रेजरीलगायत अत्यवश्यक सेवा दिने भएका छन् । नेपाल बैंकर्स एसोसिएसनको बुधबार बिहान बसेको भर्चुअल (अनलाईन मार्फत बसेको) बैठकले अत्यावश्यक...

६ वर्ष अगाडि
1 265 266 267 268 269 336