बैंक/ बिमा

सात स्थानीय तह अझै बैंक बिहिन, ७ सय ४६ तहमा वाणिज्य बैंक पुगे

चालू आर्थिक वर्षको माघसम्ममा बैंक तथा वित्तीय संस्थाको संख्या १६४ वटा रहेको छ। त्यसमध्ये २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९० लघुवित्त वित्तीय संस्था र १ पुर्वाधार...

६ वर्ष अगाडि

वैदेशिक रोजागारीमा जानेको संख्या २१.७ प्रतिशतले बढ्यो, रेमिट्यान्स घट्यो

राष्ट्र बैंकका अनुसार यस अवधिमा अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या २१.७ प्रतिशतले बढेको छ ।

६ वर्ष अगाडि

डेपुटी गभर्नर सिवाकोटी कामू गभर्नर

गभर्नर चिरन्जिवी नेपालको पाँच वर्षे कार्यकाल सकिए लगत्तै सिवाकोटीले कामू गभर्नरको जिम्मा पाएका हुन ।

६ वर्ष अगाडि

एक प्रतिशतभन्दा बढी सेयर हुने व्यक्ति सीईओको लागि अयोग्य !

सरकारले एक प्रतिशत भन्दा बढी सेयर भएका व्यक्तिले बीमकसँग वित्तीय स्वार्थ राखेको हुन सक्ने भन्दै त्यस्तो व्यक्तिलाई बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत हुन नपाउने व्यवस्था गर्न लागेको बताए ।

६ वर्ष अगाडि

पुनर्बीमा कम्पनीको आईपीओ खुल्यो

काठमाडौं,४ चैत । नेपाल पुनर्बीमा कम्पनीले डेढ अर्बभन्दा बढीको आईपीओ निष्काशन गरेको छ । कम्पनीले प्रतिकित्ता १०० अंकित दरका १ करोड ६० लाख कित्ता साधारण शेयर निष्काशन गरेको हो ।...

६ वर्ष अगाडि

एन आई सी एशियाका ग्राहकलाई हायात होटलमा १५ प्रतिशत छुट

काठमाडौं, ३ चैत । एन आई सी एशिया बैंक लिमिटेडका ग्राहकहरूले काठमाडौंस्थित हायात रिजेन्सी होटलका विभिन्न सेवाहरूमा १५ प्रतिशत सम्म छुट पाउने भएका छन् । समझदारीपत्रमा बैंकको तर्फबाट सहायक प्रमुख...

६ वर्ष अगाडि

‘कोर बैंकिङ’ को काम लगाउने बैंक तथा वित्तीय संस्थालाई लगाम

कोर बैंकिङ भनेको सम्बन्धित बैंकको सिस्टम खोल्न र बन्द गर्न पाउने एक्सेस हो । करारमा राखिएका कर्मचारीले बैंकको सिस्टम खोल्न र बन्द गर्न वा सिस्टमभित्र प्रवेश गर्न पाउने छैनन् ।...

६ वर्ष अगाडि

घर जग्गा व्यवसाय गर्न धितो मूल्यांकनको ५० प्रतिशत ऋण

व्यावसायिक फार्म तथा कम्पनीलाई कर चुक्ताको प्रमाणपत्र पेश गर्नु नपरेपनि व्यक्तिगत कर्जा र २ करोड भन्दा माथिको कर्जाका लागि अनिवार्य रुपमा कर चुक्ताको प्रमाण पेश गर्नु पर्ने प्रावधान रहेको छ...

६ वर्ष अगाडि

प्राइममा कैलाश विकास बैंक विलय, एकीकृत कारोबार शुरु

काठमाडौं, २९ फागुन । प्राइम कमर्सियल बैंकमा कैलाश विकास बैंक विलय भएको छ। मर्जरपछि बिहीबार दुवै बैंकले एकीकृत कारोबार शुभारम्भ गरेका छन्। मर्जर पश्चात बैंकको व्यापार व्यवसाय शाखा सञ्जालमा वृद्धि...

६ वर्ष अगाडि

कोरोना नियन्त्रणमा खर्च गर्न नेपाललाई २९ मिलियन डलर सहयोग

विश्वको एक सयभन्दा बढी देशमा फैलिरहेको कोरोना भाइरस नियन्त्रणको लागि विश्व बैंकले १२ बिलियन (अर्ब) डलर सहयोग गर्ने निर्णयगरेको थियो। सोहीअनुसार नेपाललाई २९ मिलियन डलर प्रदान गरेको जनाईएको छ ।

६ वर्ष अगाडि
1 267 268 269 270 271 336