पेन्सन कोषमा रहेको ३ अर्ब ४५ करोड मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक, यस्ता...
नेपाल राष्ट्र बैंकले पेन्सन तथा उपदान कोषमा रहेको ३ अर्ब ४५ रुपैयाँ बैंक तथा वित्तीय कम्पनीमा लगानी गर्ने भएको छ ।
सेयर धितो कर्जामा सीमा बढ्यो, ७० प्रतिशत सम्म पाइने
विद्यमान ६५ प्रतिशतबाट बढाई सम्बन्धित वित्तीय संस्थाले मूल्याङन गरी ७० प्रतिशतसम्म प्रदान गर्न सक्ने व्यवस्था मिलाइने मौद्रिक नीतिले गरेको छ ।
विदेशी विनिमय सञ्चिति १८ खर्ब १६ अर्ब मौज्दात, भारतीय मुद्राको अंश २२.५ प्रतिशत
२०८० पुस मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन, कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरु क्रमशः ३३.८ प्रतिशत, १००.९ प्रतिशत र २७.७ प्रतिशत रहेका छन् । २०८० असार मसान्तमा यी अनुपातहरु क्रमशः २८.६ प्रतिशत, ८३ प्रतिशत र २५ प्रतिशत रहेका थिए ।
एनएमबि बैंकको भिजा डाइरेक्ट सेवा शुरु, रेमिट्यान्स रकम सोझै खातामा आउने
एनएमबि बैंकले आन्तरिक तथा वैदेशिक भुक्तानीलाई सरल बनाउन भिसा डाइरेक्ट सेवा शुरु गरेको छ ।
झण्डै १८ अर्ब अवैध वित्तीय कारोबार, २१ जना पक्राउ
अवैध वित्तीय कारोबारमा संलग्न रहेको आरोपमा ११ जिल्लाका २१ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले पक्राउ गरी अनुसन्धान थालेको छ ।
निजी क्षेत्रमा प्रवाहित कर्जा बढ्यो, घरजग्गा धितोमा ६५ प्रतिशत कर्जा
बैंक तथा वित्तीय संस्थाको निजी क्षेत्रमा प्रवाहित निक्षेप तथा कर्जा लगानी बढेको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांक अनुसार बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रमा प्रवाहित कर्जा ८.६ प्रतिशतले बढेको हो ।
राष्ट्र उत्थानको आईपीओ आउँदै, एनआईबीएल एस बिक्री प्रवन्धक
राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो सार्वजनिक निष्काशनका लागि एनआईबीएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित हुने पहिलो नेपाली बैंक हो । ग्लोबल फाइनान्सले विश्वका उत्कृष्ट केन्द्रिय बैंक र वाणिज्य बैंकहरुलाई यो प्रतिष्ठित अवार्ड प्रदान गर्ने गर्दछ ।
ग्लोबल आइएमई र सांग्रिला डेभलपमेन्ट बैंकबीच समझदारी पत्रमा हस्ताक्षर
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडबीच सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहकहरुलाई आवश्यक पर्ने गैर कोषमा आधारित बैंकिङ्ग सुविधा उपलब्ध गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर भएको छ ।
उक्त समझदारी पत्रमा ग्लोबल...
ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन
ग्लोबल आईएमई बैंक कटारी शाखाको औपचारिक उद्घाटन भएको छ । मंगलबार बैंकमा आयोजित एक कार्यक्रमबीच शाखाकाे औपचारिक उद्घाटन भएकाे हाे ।






























