सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी
सिभिल बैंकको नायब प्रमुख कार्यकारी अधिकृतमा सचिनजंग रायमाझी नियुक्त भएका छन् ।
तीन पालिका अझै वाणिज्य बैंकको पहुँच बाहिर
तथ्यांक अनुसार इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थाहरुको संख्या जेठ मसान्तमा १३८ कायम भएको छ । यस अनुसार २७ वाणिज्य बैंक, १८ विकास बैंक, २० वित्त कम्पनी, ७२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक संचालनमा रहेका छन् ।
एनआईसी एशिया बैंक र युनाईटेड इन्स्योरेन्स कम्पनीबीच सम्झौता
काठमाडाैं, १७ मंसिर । एनआईसी एशिया बैंक लिमिटेड र युनाईटेड इन्स्योरेन्स कम्पनी लिमिटेडबीच एनआईसी एशिया बैंकको डिजिटल च्यानलमार्फत् युनाईटेड इन्स्योरेन्स कम्पनीका ग्राहकहरूले प्रिमियम भुक्तानी गर्न सकिने सुविधा प्रदान गर्ने सम्झौता भएको छ ।
सम्झौता बमोजिम...
कोरोना बीमावापत ३ अर्ब ६ करोड भुक्तानी, २२४ दावीका आवेदन अयोग्य
बीमा समितिको तथ्याङ्क अनुसार ६० हजार १८१ जनाको प्रक्रिया पुरा भएकोमा ३१ हजार ४४१ जनाले भुक्तानी पाएका छन् ।, कुल ३ अर्ब ६ करोड १३ लाख २५ हजाररुपैयाँ भुक्तानी भएको समितिले जनाएको छ। १ लाख रुपैयाँ र ५० हजार रुपैयाँको गरी दुई प्रकारका कोरोना बीमालेख जारी भएका छन्।
ग्लोबल आइएमई बैंकको तीनवटा नयाँ शाखा सञ्चालनमा
बैंकले नवलपरासी जिल्लाको रामग्राम नगरपालिका–३, परासी, मोरङको विराटनगर महानगरपालिका–४,कन्चनबारी र झापाको भद्रपुर नगरपालिका–५, भद्रपुरमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।

























