कोरोना उपचार कोषमा २२ वाणिज्य बैंकको साढे २५ करोड जम्मा हुँदै
कोरोनाभाइरस रोगको संक्रमणको रोकथाम तथा नियन्त्रयणका लागि सरकारले स्थापना गरेको कोषमा २२ वाणिज्य बैंकहरुले २५ करोड ४० लाख रुपैयाँ सहयोग घोषणा गरेका छन् । यो रकम बैंकहरुले केन्द्रीय तथा प्रादेशिक कोषमा जम्मा गर्नेछन् ।
कोरोना कोषमा मेगा बैंकले १ करोड ३५ लाख दिने
काठमाडौं, २० चैत । मेगा बैंक नेपालले कोरोना भाइरस रोकथामका लागि संघीय र प्रदेश सरकारले स्थापना गरेको कोषमा कुल १ करोड ३५ लाख रुपैयाँ सहयोगको घोषणा गरेको छ ।
कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा...
जीबन बीमाको प्रिमियम तिर्ने म्याद बैशाखसम्म, अतिरिक्त शुल्क नलाग्ने
जीबन बीमाको प्रिमियम तिर्न ग्राहकले ०७७ वैशाखसम्मको म्याद पाएका छन् ।
राष्ट्रिय वाणिज्य बैंकको डेढ करोड आर्थिक सहयोग
उपचार कोषमा राष्ट्रिय वाणिज्य बैंकले एक करोड ५० लाख रुपैंया आर्थिक सहयोग गरेको छ ।
विदेशमा अध्ययनरत विद्यार्थीलाई पैसा पठाउने सुविधा
नो अब्जेक्सन लेटर (एनओसी) नभएका नेपाली विद्यार्थीलाई उनीहरुका आफन्तले पैसा पठाउन पाउने भएका छन् ।
साना किसान लघुवित्तद्धारा कोरोना रोकथाम कोषमा १० लाख सहयोग
काठमाडौं, १८ चैत । साना किसान विकास लघुवित्त वित्तीय संस्था लि. ले सरकारले स्थापना गरेको कोरोना भाईरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषमा १० लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
विश्वव्यापी रुपमा फैलिएको...
एनआईसी एशिया बैंकद्वारा मजदुरलाई खाद्यान्न सामग्री वितरण
काठमाडौं, १७ चैत । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि देश लकडाउनमा भएको बेला दैनिक ज्याला मजदुरी गर्नेहरुलाई केही राहत दिन एनआईसी एशिया बैंकले खाद्यान्न सामाग्री वितरण गरेको छ।
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत काठमाडौंमा ज्याला मजदुरी...
अनुमति लिएर विदेश जान नपाएकालाई सहुलियतपूर्ण ऋण
कोरोनाका कारण अनुमति लिएर पनि वैदेशिक रोजगारीमा जान नपाएका नागरिकले सहुलियतपूर्ण ऋण पाउने भएका छन् ।
राष्ट्र बैंकले ल्यायो कोरोनालक्षित वित्तीय प्याकेज : चैतमा तिर्नुपर्ने किस्ताको म्याद असारसम्म सर्यो
बैंकका ऋणीले अब चैतमा तिर्नुपर्ने किस्ता असार मसान्तसम्म तिर्न सकिने गरी व्ववस्था मिलाउन राष्ट्र बैंकले सबै वित्तीय संस्थालाई निर्देशन दिएको छ । कुनै व्यवसायी वा व्यक्तिले चैत मै भुक्तानी गर्न चाहेमा भने मासिक वा त्रैमासिक ब्याज रकममा १० प्रतिशत छूट पाउने भएका छन् ।
यातायात व्यवसायीले मागे बैंक किस्ता बुझाउने थप समय
कोरोना संक्रमणबाट बच्न सरकारले लकडाउन गरेपछि सवारी चलाउन नपाएको भन्दै यातायात व्यवसायीले बैंकको सावा ब्याज भुक्तानीको म्याद स्थगन गर्न माग गरेका छन् ।