बैंक/ बिमा

एनआईसी एशियाको नयाँ योजना, रेमिटबाट निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने

काठमाडौं, २० फागुन । एनआईसी एशिया बैंकले एनआईसी एशिया रेमिटमार्फत निःशुल्क आन्तरिक रेमिट्यान्स पठाउन सकिने सुविधा सञ्चालनमा ल्याएको छ । बैकले ल्याएको उक्त योजना अन्तर्गत एनआईसी एशिया बैंकका देशभर फैलिएका सम्पूर्ण शाखा र विस्तारित...

मेगा बैंकको विद्यार्थीहरुलाई लक्षित वित्तीय साक्षरता कार्यक्रम

काठमाडौं, २० फागुन । मेगा बैंक नेपालले धरानका विद्यार्थीहरुलाई लक्षित गरी वित्तीय साक्षरता कार्यक्रम गरेको छ । बैंकले सुनसरीको धरानस्थित महेन्द्र बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुलाई वित्तीय साक्षरता कार्यक्रम गरेको हो । कार्यक्रममा मेगा बैंक धरान...

७ महिनामा निर्जीवन बीमा कम्पनी गरे ३८ अर्ब १२ करोड लगानी, कसको कति ?

सबैभन्दा बढी लगानी गर्नेमा शिखर इन्स्योरेन्स छ । शिखरले ३ अर्ब ७ करोड २४ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै धेरै लगानी गर्ने निर्जीवन बीमा कम्पनीमा नेको इन्स्योरेन्स दोस्रो स्थानमा छ । नेकोले ३ अर्ब ५ करोड १४ लाख रुपैयाँ लगानी गरेको छ ।

कोरोना भाइरसले असर पर्ने क्षेत्रलाई राष्ट्र बैंकको सहुलियत

राष्ट्र बैंकले कोरोना भारसको संक्रमणको कारणबाट असर पर्ने सक्ने सम्भावित क्षेत्रको पहिचान गरेर त्यस्ता क्षेत्रमा भएको कर्जामा केही नीतिगत सहुलियत दिने जनाएको छ।

लघुवित्त संस्थालाई अंकुश, नाफाबाट सबै लाभांश वितरण गर्न नपाउने

वार्षिक २० प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस शेयर) वितरणको प्रस्ताव गर्ने संस्थाले २० प्रतिशतभन्दा माथिको प्रस्तावित लाभांशको २५ प्रतिशतले हुने सोमबार सार्वजनिक गरेको मौद्रिक नीतिमा उल्लेख गरेको छ ।

घर कर्जा खुकुलो, ऋण सापटी ल्याउन सीमा बढ्यो

यसअघि ५० प्रतिशतमात्र यस्तो कर्जा दिने व्यवस्था थियो । राष्ट्र बैंकले यस अघि घर कर्जामा कस्दा कर्जा लिएर घर निर्माण तथा खदिर गर्ने ग्राहकलाई अप्ठ्यारो परेको थियो ।

जनरल इन्स्योरेन्सको निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न

काठमाडौं । जनरल इन्स्योरेन्सले प्रदेश नं. ५ अन्तर्गत बुटवलस्थित दियालो फुडल्याण्डमा निर्जीबन बीमा अभिकर्ता तालिम सम्पन्न गरेको छ । यही फागुन १५ गते देखि १७ गतेसम्म सञ्चालन भएको तालिममा बीमाको परिचय, बीमा व्यवसायको वर्तमान...

ग्लोबल आइएमई बैंक, एफवीन र आइएलओबीच समझदारीपत्रमा हस्ताक्षर

काठठमाडौं, १८ फागुन । ग्लोबल आइएमई बैंक लिमिटेड, महिला उद्यमी महासंघ नेपाल (एफवीन) र अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) नेपालबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ। महिलाले सञ्चालन गरेका घरेलु, साना तथा मझौला व्यवसायको विकास तथा विस्तारमा...

रोल्पाको माडीमा एनएमबि बैंकको १६४ औंँ शाखा

काठमाडौं । एनएमबि बैंकले रोल्पाको माडीमा आफ्नो १६४ औं शाखा संचालनमा ल्याएको छ । विहिवार उर्जा मन्त्री वर्षमान पुन र पवन कुमार गोल्याण, अध्यक्ष, एनएमबि बैंकले संयुक्त रुपमा नयाँ शाखाको उद्घाटन गरे । बैंकले...

ग्लोबल आइएमइ बैंक छाडेर रवीन्द्र ढकाल सनराइज बैंकमा

काठमाडौं, १५ फागुन । सनराइज बैंकले रवीन्द्र ढकाललाई भित्राएको छ । ग्लोबल आईएमई बैंकका डेपुटी म्यानेजर रहेका ढकाल म्यानेजरको जिम्मेवारी सम्हाल्नको लागि सनराइज बैंक जान लागेका हुन् । ढकालले आगामी सोमबारबाट...