बैंक/ बिमा

सिन्धु विकास बैंकको बनोस शेयर ११.५ प्रतिशत, २४ स्थानबाट वित्तिय सेवा

काठमाडौं, २० माघ । सिन्धु विकास बैंकले दशौंं बार्षिक साधारण सभा सिन्धुपाल्चोक उद्योग बाणिज्य संघ बाह्रबिसे, सिन्धुपाल्चोकमा समापन गरेको छ । उक्त साधारण सभाले आर्थिक वर्षको बार्षिक प्रतिवेदन लगायत विभिन्न प्रस्ताव पारित...

‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’

काठमाडौं, २० माघ । नबिल बैंकले साना तथा मझौला उद्यम कर्जाको नयाँ प्रस्तुतिका रूपमा ‘नबिल सजिलो एक्सप्रेस कर्जा योजना’ जारी गरेको छ । कर्जासम्बन्धी निर्णय प्रक्रियालाई गति दिँदै जोखिममा आधारित मूल्यांकनसहित कर्जा प्राप्तांकका आधारमा...

सामाजिक सञ्जालमा विज्ञापन गरेमा मुद्रा अपचलनको मुद्दा

इन्टरनेटमार्फत कुनै पनि विज्ञापन गरेर विदेशी मुद्रामा भुक्तानी गरे कडा कारवाही गर्ने जनाएको छ। पछिल्लो समय सामाजिक सञ्जाल फेसबुक र गुगलमा विज्ञापन गर्नेहरुको संख्या बढी रहेका बेला राष्ट्र बैंकले कडाइ गरेको हो।

सहिद स्मारकलाई कृषि विकास बैंककाे सहयोग

काठमाडौं, १५ माघ । कृषि विकास बैंकले मकवानपुर हेटौडास्थित सहिद स्मारकलाई सहयोग गरेको छ । पार्कभित्र पर्यटकहरुलाई सूचना प्रवाह गर्ने प्रयोजनका लागि निर्माण गरिएको पर्यटन सूचना केन्द्र (नमस्ते सेन्टर) का लागि भिजिट...

एभरेष्ट बैंकको नयाँ शाखा ललितपुरको सानोगाउँमा

काठमाडौं, १५ माघ । नेपालभर १० लाखभन्दा बढी सन्तुष्ट ग्राहकका साथ ९५ स्थानीय सञ्जाल, ३ एक्सटेन्सन काउन्टर, ३० राजस्व संकलन काउन्टर, १२२ एटिएमसहित सेवा प्रदान गर्दै आएको एभरेष्ट बैंकले आफ्नो सेवा ललितपुरको सानोगाउँमा पनि...

गाडी कर्जा ६५ प्रतिशत बनाउने तयारी

काठमाडौं, १५ माघ । नेपाल राष्ट्र बैंकले सवारी कर्जाको सीमा बढाउने तयारी गरेको छ । अर्थमन्त्रालयको निर्देशनपछि बैंकले ६५ प्रतिशतसम्म कर्जा उपलब्ध गराउने व्यवस्था गर्न व्यवसायीले माग गर्दै आएका छन्। यस अघि राष्ट्र...

एनआईसी एशिया बैंकका ग्राहकलाई सामसुङ ग्यालेक्सी खरिदमा विशेष छुट

काठमाडौं, १५ माघ । एनआईसी एशिया बैंक लिमिटेड र सामसुङ मोबाइलबीच एनआईसी एशिया बैंकका ग्राहकहरूलाई सामसग ग्यालेक्सी एसटेन प्लस तथा सामसग ग्यालेक्सी नोट टेन प्लसको खरिदमा छुट प्रदान गर्ने सम्झौता भएको छ । सम्झौतापत्र...

ऋण विस्तारमा आक्रामक हुँदा पनि नेपाल बैंकको मूनाफामा गिरावट

बैंकले पुससम्म १ अर्ब ३५ करोड नाफा गरेको छ । अघिल्लो पुसमा १ अर्ब ६६ करोड रुपैयाँ नाफा थियो। जुन अघिल्लो आर्थिक वर्षको सोहि अवधिको तुलनामा १८ दशमलव ६ प्रतिशतले कमी हो ।

लक्ष्मी बैंकले ६ महिनामा कमायो ९० करोड ३० लाख नाफा

काठमाडौं, १४ माघ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा लक्ष्मी बैंकले नाफा बढाएको छ । पुस मसान्तसम्ममा लक्ष्मी बैंकले ९० करोड ३० लाख खुद नाफा आर्जन गरेको छ। यो गत आर्थिक वर्षको सोही...

सिटिजन्स बैंकले ल्यायो निक्षेप रकम दोब्बर हुने योजना

काठमाडौं, १४ माघ । सिटिजन्स बैंक ईन्टरनेसनले ‘सिटिजन्स कोसेली निक्षेप योजना’ खाताको सार्वजनिक गरेको छ । यस निक्षेप योजना अन्तर्गत यस बैंकका व्यक्तिगत ग्राहकले मुद्दतीमा राखेको रकम ७ वर्ष ६ महिना(९० महिना) पछि...