अजोड इन्स्योरेन्सको आईपीओ निष्काशन प्रकृया अघि बढयो,बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल
काठमाडौं,२९ असोज । अजोड इन्स्योरेन्सले आईपीओ निष्काशन प्रकृया अघि बढाएको छ। ३० लाख कित्ता शेयर प्रति शेयर एक सय अंकित दरले साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि निष्काशन प्रकृया अघिसँगै एनआईबिएल एस क्यापिटललाई...
१४ स्थानीय तहमा अझै बैंक पुगेन, प्रदेश पाँचका सबै स्थानीय तहमा बैंक
काठमाडौं २९ असोज । एक वर्ष अघि नै सबै स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुर्याउने सरकारी लक्ष्य भए पनि १४ स्थानीय तहमा अझै नपुगेको राष्ट्र बैंकले जनाएको छ ।
कुल ७ सय ५३ स्थानीय...
वित्तीय पहुँच ६१ प्रतिशत पुग्यो, १ करोड ८० लाख नेपालीको निक्षेप खाता
काठमाडौं २९, असोज । नेपालको कुल जनसंख्याको करिब ६१ प्रतिशतको बैंक खाता पुगेको छ । राष्ट्र बैंकले गरेको वित्तीय पहुँच स्थिति अध्ययनले उक्त कुरा देखाएको हो । प्रतिवेदनले कुल जनसंख्याको ६०.९ प्रतिशतमा वित्तीय पहुँच...
एनआईबीएल सहभागिता फण्डको कारोबार शुरु, पहिलो दिन ४ हजार ३ सय इकाइको कारोबार
काठमाडौं, २८ असोज । एनआईबीएल सहभागिता फण्डको खरीदबिक्री कारोबार शुरु भएको छ ।
एनआईबिएल म्युचुअल फण्ड अन्र्तगत एनआईबिएल एस क्यापिटल लिमिटेड योजना ब्यवस्थापक रही संचालित एनआईबिएल सहभागिता फण्ड नामक खुलामुखी योजनाका इकाईहरु बाँडफाँड भएको...
१८ हजार ५३ जनाले पाए सहुलियतपूर्ण ऋण, करिब ३५ अर्ब ऋण लगानी
काठमाडौं २८, असोज । गत असारसम्म १८ हजार ५३ सयले जनाले सहुलियत दरको ऋण सुविधा लिएका छन् । सरकारको निर्देशनमा राष्ट्र बैंकले सहुलियत ब्याजदर सम्बन्धी कार्यविधि जारी गरेको थियो । सो कार्यविधि अनुसार विभिन्न...
दशैमा ६१ अर्ब नयाँ नोट बाहिरिए
काठमाडौं २६, असोज । दशैंमा मात्र राष्ट्र बैंकले करिब ६१ अर्ब रुपैयाँ नयाँ नोट बजारमा पठाएको छ । जसमध्ये करिब साढे ९ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण (सटही) गरिएको छ भने, करिब...
व्यापार घाटामा सुधार, दुई महिनामा २ खर्ब ११ अर्ब व्यापार घाटा
काठमाडौं २० असोज । गत भदौ महिनामा मुलुकको व्यापार घाटा २ खर्ब ११ अर्ब रुपैयाँ छ । अघिल्लो वर्षको सोही अवधिको तुलनामा भदौको व्यापार घाटा करिब ३ प्रतिशतले कम हो ।
सो अवधिमा सवारी...
कृषि विकास बैंक र एनआरएन पार्टनरविच रेमिट सम्झौता
काठमाडौं १९, असोज । कृषि विकास बैंक र एनआरएन पार्टनर कम्पनी प्रा.लि. विच रेमिट व्यवसायका लागि शुक्रबार सम्झौता भएको छ । सम्झौतामा कृषि विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र...
नोट जतन गर्न राष्ट्र बैंकको अपिल, फोहोर गरे कारवाही
काठमाडौं १९, असोज । अनावश्यक रुपमा नयाँ नोट नलिन र लिएका नोटहरु पनि हिफाजत गर्न राष्ट्र बैंकले सर्वसाधारणलाई आग्रह गरेको छ ।
सरकारले गरेको पछिल्लो व्यवस्था अनुसार नेपाली मुद्रा (कागजी नोट) वा सिक्का जलाउन,...
सर्वसाधारणले दशैंका लागि ११ अर्ब नयाँ नोट साटे
काठमाडौं १९, असोज । दशैंका लागि राष्ट्र बैंकले करिब ११ अर्ब रुपैयाँ बराबरको नयाँ नोट सर्वसाधारणलाई वितरण गरेको छ । असोज १० देखि १७ गतेसम्ममा राष्ट्र बैंकले नयाँ नोट सटही सुविधा दिएको थियो...