बैंक/ बिमा

सिटी एक्सप्रेसको ‘एजेन्ट मीट’ कार्यक्रम सम्पन्न

काठमाडौं, १ असोज । सिटी एक्सप्रेस मनी ट्रान्सफरले आफ्नो एजेन्टहरुको लागि एक दिने एजेन्ट भेटघाट र एएमएल/सिएफटी तालिम कार्यक्रम काठमाण्डौंमा सम्पन्न गरेको छ । उक्त कार्यक्रममा काठमाण्डौं, ललितपुर, भक्तपुर, सिन्धुपाल्चोक लगायतका २०० भन्दा...

राष्ट्र बैंकले ग्रामिण विकासमा रहेको सेयर बेच्ने, कात्तिक ४ सम्म आवेदन दिन सकिने

काठमाडौं १, असोज । नेपाल राष्ट्र बैंकले ग्रामिण विकास लघुवित्त वित्तीय संस्थामा रहेको संस्थापक सेयर विक्री गर्ने भएको छ । यसका लागि राष्ट्र बैंकले बोलकबोल (टेन्डर) आह्वान गरिसकेको छ । हाल ग्रामिण विकासमा राष्ट्र...

साझाको सबै सेवालाई गुणस्तरिय बनाउन मन्त्री अर्यालको आग्रह

काठमाडौं, ३१ भदौ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले साझालाई भएको सम्पत्ति उत्पादनमा लगाउन आग्रह गरेकी छिन् । साझा भण्डार सहकारीको १३ औं वार्षिक साधारणसभा मंगलबार काठमाडौंमा सम्बोधन गर्दै मन्त्री...

नागरिक लगानी कोषले २२ प्रतिशत बोनस शेयर दिने, लगानीको आकार १ खर्ब २५ अर्ब

काठमाडौं, ३० भदौ । नागरिक लगानी कोषका लगानी कर्ताले २२ प्रतिशत बोनस शेयर पाउने भएका छन् । सोमबार सम्पन्न कोषको आर्थिक बर्ष २०७४/०७५ को वार्षिक साधारण सभाले सभाले २२ प्रतिशत बोनस शेयर र कर...

सञ्चालनमा आयो सिटिजन्स बैंकको आरटिजीएस प्रणाली

काठमाडौं, ३० भदौ । सिटिजन्स बैंकले भदौ २६ गते बिहीबारबाट रियल टाइम ग्रस सेटलमेन्ट प्रणाली (आरटीजीएस) सुविधा सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक र नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागबीच भदौ २२ गते आरटिजीएस...

दुई लाख बढीको कारोवारमा चेक काट्नु नपर्ने

काठमाडाैं, २९ भदाै । चेकमार्फत कारोवार गर्दै हुनुहुन्छ ? यदि हुनुहुन्छ भने अब तपाईंले चेक नकाटे पनि हुने भएको छ । नेपाल राष्ट्र बैंकले आजदेखि सञ्चालनमा ल्याएको रियल टाइम ग्रस पेमेन्ट सिस्टम (आरटिजिएस) ले...

‘खल्ती’ का ग्राहक ८ लाख, एप डाउनलोड गर्ने पाँच लाख नाघ्यो

काठमाडौं २८, भदौं । डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ को एन्ड्रोइड एप डाउनलोड गर्नेको संख्या पाँच लाख नाघेको छ । नेपाली युवा उद्यमीको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ एउटा डिजिटल भुक्तानी सेवा...

सोमबारदेखि एउटा बैंकको एटीएम अर्कोमा पनि चल्ने, नेप्स र राष्ट्र बैंकबीच छलफल जारी

काठमाडौं २७, भदौं । नेपाल इलेक्ट्रोनिक पेमेन्ट सिष्टम (नेप्स) अन्तरगत सञ्चालित बैंकका एटीएम सोमबार देखि पूर्ण रुपमा सञ्चालनमा आउने भएका छन् । दुई साता अघि नक्कली कार्डमार्फत ती बैंकका एटीएमबाट पैसा चोरी भएपछि सुरक्षाको...

नेपाल लाइफको म्यानेजर्स कन्फरेन्स् पोखरामा, उत्कृष्ट सय म्यानेजर्स पुरस्कृत

काठमाडौं २७, भदौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले पोखरामा ‘ब्रान्च म्यानेजर्स कन्फरेन्स एण्ड एजेन्सी फ्यालिसिटेशन प्रोग्राम २०७६’ सम्पन्न गरेको छ । यही भदौ २१ देखि २४ गतेसम्म गरेको आयोजित उक्त कार्यक्रम एजेन्ट, एजेन्सी...

नेपाल बङ्गलादेश बैंकको ९५ औं शाखा ललितपूरको खोकनामा

काठमाडौं, २६ भदौ । नेपाल बङ्गलादेश बैंक लिमिटेडले ललितपूरको खोकनामा आफ्नो ९५ शाखाको उद्घाटन गरेको छ । एक कार्यक्रमको बिच सांसद पम्फा भुसालले शाखाको उद्घाटन गरिन् । उद्घाटन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद...