बैंक/ बिमा

एलाइभ सहकारीको ४१.९ प्रतिशत कर्जा प्रवाह, ४३ लाख नाफा कमायो

काठमाडौं, २९ पुस । काठमाडौंको असनस्थित एलाइभ बचत तथा ऋण सहकारी संस्थाको ११औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको प्रमुख आतिथ्यतामा सञ्चालन भएको सभाले सञ्चालक समितिका तर्फबाट अध्यक्ष शंकर...

ज्योति विकास बैंकको खुद नाफा ५४ प्रतिशतले वृद्धि

काठमाडौं, २९ पुस । ज्योती विकास बैंकले गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि गरेको छ । बैंकको गत आर्थिक वर्षमा खुद नाफा ५४ प्रतिशतले वृद्धि भएर ५३ करोड १३ लाख ४२...

इन्भेष्टमेन्ट बैंकले सीटी एक्सप्रेस फाइनान्स प्राप्ति गर्ने, सीटीको सेयर कारोबार रोक्का

सीटी एक्सप्रेस यसअघि विगतमा समस्याग्रस्त फाइनान्स कम्पनी हो । सो कम्पनीलाई सीटी ग्रुपले नयाँ व्यवस्थापन सहित सञ्चालनमा ल्याएको थियो । दुई संस्थाबीच प्राप्तिको सहमति भएपनि सेयर मिलान अनुपान (स्वाप) डीडीएले तय गर्ने बताइएको छ ।

नेपाल इन्भेष्टमेण्ट बैंकको १९ प्रतिशत लाभांश पारित, चुक्तापुँजी १४ अर्ब २२ करोड

काठमाडौं, २८ पुस । नेपाल इन्भेष्टमेण्ट बैंकले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको छ । सोमबार सम्पन्न बैंकको ३३ औँ वार्षिक साधारणसभाले शेयरधनीलाई आर्थिक वर्ष २०७५/०७६ को संचित मुनाफाबाट सेयर पुँजीको १० दशमलव...

कृषि विकास बैंकको ३० प्रतिशत लाभांश पारित

आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजी २४ प्रतिशत नगद(कर सहित) र ६ प्रतिशत बोनस शेयर पाउने छन् । बैंकले करिब २ लाख ५७ हजारको संख्यामा रहेका शेयरधनीहरुलाई सो मात्रा अर्थात ३० प्रतिशत लाभांश वितरण गर्नेछ ।

एनएमबीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश

एनएमबी बैंक लिमिटेडले आर्थिक वर्ष २०७५/७६ को मुनाफाबाट शेयरधनीहरुलाई चुक्ता पूँजीको २१ प्रतिशत बोनश सेयर र १४ प्रतिशत नगद लाभांश (कर प्रयोजनका लागि समेत) वितरण गर्ने भएको छ ।

बैंकलाई ब्रोकर लाइसेन्स दिन बैंकर्स संघको लबिङ, अर्थसमितिलाई लेख्यो चिठी

काठमाडौं २६, पुस । वाणिज्य बैंकहरुलाई सेयर ब्रोकर लाइसेन्स दिन माग गर्दै बैंकर्स संघले अर्थसमितिलाई पत्र लेखेको छ । संघ वाणिज्य बैंकहरुको छाता संगठन हो । बैंकलाई लाइसेन्स दिने सम्बन्धमा चौतर्फी विरोध भइरहेको समयमा...

जानकी फाइनान्सले २२ प्रतिशत बोनस सेयर दिने

काठमाडौं, २५ पुस । जनकपुरस्थित जानकी फाइनान्सको २३औं बार्षिक साधारणसभाले २२ प्रतिशत बोनस सेयर पारित गरेको छ । कम्पनीको २३औं बार्षिक साधारणसभाले बोनस सेयरसम्वन्धी प्रस्ताव पारित गरेको हो । सभाले कर प्रयोजनका लागि चुक्ता...

‘सहकारी रोजगारी सिर्जना गर्ने थलो बनेर वैदेशिक रोजगारीलाई विस्थापित गर्नुपर्छ’

काठमाडौं, २४ पुस । भूमी व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्री पद्मा अर्यालले सहकारी मैत्री कानुन निर्माणका लागि मन्त्रालयले समन्वयात्मक भूमिका निर्वाह गर्ने बताएकी छिन् । राष्ट्रिय सहकारी महासंघको २७ औं बार्षिक साधारण...

एनआईसी एशियाको ग्राहक सपोर्ट सेवा अब २४ सै घण्टा खुला

काठमाडौं, २४ पुस । एनआईसी एशिया बैंकको ग्राहक सपोर्ट सेवा २४ सै घण्टा सञ्चालनमा ल्याएको जनाएको छ । बैंकले वि.सं. २०७१ साल देखि सुरुवात गरेको यो सेवामा अब वर्षको ३६५ दिन नै र...