‘बीमा कम्पनी बीचको मर्जरले सकारात्मक परिणाम दिन्छ’
एभरेष्ट इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत हुन्, कमल गौतम । जन्मस्थान प्यूठानमा प्राथमिक तहको शिक्षा पुरा गरेका गौतमले दाङबाट माध्यामिक तह पास गरे । नेपालगञ्जबाट बीबीए पासगरेपछि स्नातकोत्तरका लागि काठमान्डौं आए । त्रिभुवन विश्वविद्यालयबाट एमबीए...
सूर्या लाइफ इन्स्योरेन्सद्धारा ‘सूर्या लाइफ केयर’ सार्वजनिक, ५० लाखसम्म भुक्तानी
काठमाडौं, २६ असार । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले क्यान्सर, हृदयघात,मृगौला फेल सहित १८ प्रकारका घातक रोगहरु विरुद्ध सुरक्षा प्रदान गर्न ‘सूर्या लाइफ केयर’ पुरक करार सार्वजनिक गरेको छ ।
यो ऐच्छिक सुविधाबाट...
बर्दियाकोे बाँसगढीमा राष्ट्रिय वाणिज्य बैंककाे शाखा विस्तार
काठमाडौं, २६ असार । प्रदेश नम्बर ५, बर्दिया जिल्लाको बांसगढी नगरपालिका वडा न. ५ स्थित राष्ट्रिय वाणिज्य बैक लिमिटेडको शाखा कार्यालय बांसगढीले कारोबार सुरु गरेको छ ।
बांसगढीको शाखा बैंकको बैंकको २२१ औं...
५ सय ३५ महिलाले पाए उद्यमशिल कर्जा, ३७ करोड २३ लाख रुपैयाँ ऋण...
काठमाडौं २६, असार । गत जेठसम्म ५ सय ३५ महिलाले सहुलियत दरको उद्यमशील कर्जा प्राप्त गरेका छन् । उद्यमशिलतामा महिलालाई प्रोत्साहन गर्ने उद्देश्यले सरकारले सहुलियत ब्याजदरमा उद्यमशिल कर्जा कार्यक्रम ल्याएको थियो । सोही कार्यक्रम...
नागरिक लगानी कोषको कर्जा भुक्तानी कनेक्ट आइपीएस मार्फत
काठमाडौं, २४ असार । नागरिक लगानी कोषको कर्जा भुक्तानी आइपीएस प्रणाली मार्फत हुने भएको छ ।
नागरिक लगानी कोष कर्मचारी बचत बृद्धी अवकाश कोषको (८०५) कर्जा भुक्तानीलाई अन्लाईन माध्यम मार्फत सहजीकरण गराउन हिमालयन...
आगलागीबाट घाइतेलाई नबिल बैंकको सहयोग
काठमाडौं, २४ असार । नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बन्र्स भायोलेन्स सरभाईभरस नेपाललाई सहयोग गरेको छ ।
बैंकले एक लाख रुपैयाँको सहयोग गरेको हो । उक्त रकम आगलागीबाट पीडित भएका बिरामीहरुको उपचार, आहार...
आफ्नै स्वामित्वको बैंक स्थापना गर्दै प्रदेश सरकार
काठमाडौं, २४ असार । प्रदेश नं २ को सरकारले आफ्नै स्वामित्वमा प्रदेश विकास बैंक स्थापना गर्ने भएको छ ।
उक्त बैंक स्थापनाका लागि गृहकार्य गर्न प्रदेश नीति आयोगका उपाध्यक्ष डा हरिवंश झाको संयोजकत्वमा सात...
प्रभावकारी भएन सरकारको ‘खोलौँ बैंक खाता’ अभियान
काठमाडौं, २४ असार । सरकारले ‘खोलौँ बैंक खाता’ अभियान सञ्चालन गरेको तीन महीना पूरा भइसक्दा पनि म्याग्दीका ग्रामीण क्षेत्रका जनतासम्म यो पुग्न सकेको छैन ।
‘समृद्धिसँग जोडौँ नाता, हरेक नेपालीको बैंक खाता’ भन्ने नाराका साथ...
सिटिजन्सले ५० कराेड चुक्ता पूँजीकाे सहयाेगी विकास बैंक एक्वायर गर्ने
काठमाडौं, २३ असार । सिटिजन्स बैंक इन्टरनेशनलले सहयोगी विकास बैंकलाई प्राप्ती गर्ने भएको छ।
दुबै बैंकका प्रतिनिधिबीच आइतबार बैंकको मुख्य कार्यालय दरबारमार्गमा प्रारम्भिक सहमतिपत्रमा हस्ताक्षर भएको हो ।
हाल चुक्ता पूँजी ५० करोड ९६...
२ अर्बमा राष्ट्र बैंकको अत्याधुनिक केन्द्रीय कार्यालय बन्ने, राष्ट्रपतिले गरिन् शिलान्यास
काठमाडौं, २३ असार । राष्ट्रपति विद्यादेवी भण्डारीले बालुवाटारस्थित नेपाल राष्ट्र बैंक केन्द्रीय कार्यालयको नयाँ भवनको सोमबार एक समारोहबीच शिलान्यास गरेकी छिन् ।
सो अवसरमा राष्ट्रपति भण्डारीले मुलुकको आर्थिक क्षेत्रको प्रवद्र्धन र नियमका...