ऊर्जा

सौर्य उर्जामा १६ अर्ब लगानी गर्दै डोल्मा हिमालयन

डोल्माले प्रदेश २, ५ र सुदुरपश्चिममा सोलार प्रविधि जडान गर्ने क्षेत्रको अध्ययन गरिरहेको जनाएको छ । १५० मेगावाट बिजुली उत्पादन गर्न ३ लाख सोलार प्यानल जडान हुनेछ ।

७ वर्ष अगाडि

विद्युतीय गाडी चार्ज गर्दा छुट्टाछुट्टै शुल्क, कुनको कति ?

प्राधिकरण आफ्नै मुलुकका प्रमुख शहर र केही राजमार्ग आसपासका क्षेत्रमा ५० भन्दा बढी चार्जिङ स्टेशन निर्माण गर्दैछ । प्राधिकरणले आफै पनि यस्ता चार्जिङ स्टेशन निर्माण गर्न लागेको र निजीक्षेत्रले पनि...

७ वर्ष अगाडि

बिजुलीको नयाँ महशुलदर तोक्ने तयारी, १० युनिटसम्म निःशुल्क !

प्राधिकरणले सार्वजनिक विद्युतीय सवारी साधनलाई सहुलियत मूल्यमा बिजुली दिन प्रस्ताव गरेको छ । यस्तै सिँचाइ र कृषि उकपरण चलाउँदा पनि सहुलियत दरमा विद्युत् उपलब्ध गराउने लगायतका विभिन्न शीर्षकअनुसारको महसुल दर...

७ वर्ष अगाडि

प्रतिव्यक्ति ऊर्जा खपत न्यून, १२ प्रतिशत जनता पहुँच बाहिर

सरकारले घरघरमा विद्युत् खपत बढाउन विद्युतीय चुलो (इन्डक्सन)को प्रयोगलाई प्रोत्साहन गर्ने र विद्युतीय गाडी चलाउन चार्जिङ स्टसेनहरु खोल्ने कार्यक्रम अगाडि बढाएको छ ।

७ वर्ष अगाडि

बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद छैनः ऊर्जामन्त्री पुन

काठमाडौं, ६ फागुन । ऊर्जा, जलस्रोत तथा सिञ्चाइ मन्त्री वर्षमान पुनले बुढीगण्डकी जलविद्युत आयोजनामा मुआब्जा विवाद नभएको बताएका छन् । मंगलवार प्रतिनिधिसभामा भएको प्रश्नोत्तर कार्यक्रममा बोल्दै उर्जा, जलस्रोत तथा सिञ्चाई...

७ वर्ष अगाडि

माथिल्लो तामाकोशी आयोजनाको निर्माण कार्य सम्पन्न कहिले ?

४५६ मेगावाट क्षमता माथिल्लो तामाकोसी जलविद्युत आयोजना बहुप्रतिक्षित मात्र होइन, नेपालकै गौरब बढाउने आयोजना पनि हो । यो नेपालको लगानीमा नेपालकै प्राविधिकले बनाएका हुन् ।

७ वर्ष अगाडि

पेट्रोल र डिजेलको मूल्य घट्यो

काठमाडौं, ५ फागुन । डिजेल र पेट्रोलको मूल्य घटेको छ । नेपाल आयल निगमले सोमबार रातीदेखि लागू हुने गरी प्रतिलिटर २ रुपैयाँले घटाएको हो । नयाँ मूल्यअनुसार पेट्रोलको प्रतिलिटर १...

७ वर्ष अगाडि

अन्यौलमा बुढीगण्डकी आयोजना, वित्तीय संस्थाको टुङ्गो नलाग्दा निर्माण ठप्प

निर्माण शुरु भएको ९४ महिनामा सम्पन्न गर्ने लक्ष्य राखिएको बहूप्रतिक्षित बुढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजना अहिले अन्यौलमा परेको छ ।

७ वर्ष अगाडि

बजेटको आकार घट्यो, विकास खर्च ८० प्रतिशत गर्ने लक्ष्य

चालु आर्थिक वर्षमा सरकारले ८० प्रतिशत विकास खर्च खर्चको गर्ने लक्ष्य लिएको छ । सरकारले चालू खर्च ९५ प्रतिशत र वित्तीय व्यवस्थातर्फ ९२ प्रतिशत खर्च हुने अनुमान समेत अर्थ मन्त्रालयले...

७ वर्ष अगाडि

अरुण तेस्रोका लागि जुट्यो वित्तीय स्रोत, दुई नेपालीसहित पाँच भारतीय बैंकको लगानी

काठमाडौं, २३ माघ । भारतीय कम्पनी सतलज विद्युत् निगमले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् आयोजनाको लगानी जुटेको छ । आयोजनाका लागि रु एक खर्ब बराबरको लगानी जुटेको हो । आयोजित...

७ वर्ष अगाडि
1 … 62 63 64 65 66 … 76