काठमाडौं महानगरपालिका-३२ मा रहेको भाटभटेनी सुपरमार्केटको बेसमेन्टमा रहेको संरचना हटाउन शुरु गरेको छ । बेसमेन्टमा रहेको संरचना हटाउन महानगरले डोजर पनि साथमै लिएर गएको हो ।
काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)ले चीनको निर्माण कम्पनी होल्डिङसँगको ठेक्का तोडेको छ । चीनको साङ्घाईस्थित निर्माण कम्पनी साफबोन वाटर सर्भिस (होल्डिङ) सँग केयुकेएलको आयोजना कार्यान्वयन निर्देशनालयले ठेक्का अन्त्यको घोषणा गरेको...
ललितपुर महानगरले अनधिकृत संरचना बनाएर व्यापार, व्यवसाय गर्नेहरूलाई समय दिएरै हटाउने भएको छ।
अठार नम्वर पिल्लर बस्तीलाई जोगाउन निमार्ण गरिएको जैबिक तटबन्धको अनुगमन गरिएको छ् । दोधारा चाँदनी नगरपालिका वडा नं. १० अठार नम्वर पिल्लर बस्ती जोगाउन निमार्ण गरिएको जैविक तटबन्धको निमार्ण कार्य...
समितिले विशेषगरी चार लेनमा स्तरोन्नति गर्ने गरी निर्माणको काम अघि बढाइरहँदा नारायणगढ–बुटवल सडकमा देखिएको कमीकमजोरी नदोहोरिने गरी सडक प्रयोग गर्ने पैदल यात्रु र सडक वरपरका स्थानीयवासीलाई समेत सजिलो हुने गरी...
नक्सापास नगरी अवैध रुपमा बनाइएका अनधिकृत संरचना हटाउन काठमाडौं महानगर आक्रमक रुपले लागिपरेको छ । एउटा प्रयोजनका लागि नक्सा पास गरी अर्कै संरचना बनाइएको स्थानमा महानगरले त्यस्ता संरचना धमाधम भत्काउन...
शैलुङलाई सडक सुधार तथा विकास आयोजना निर्देशनलायको सिफारिसमा कालो सूचीमा राखिएको हो । त्यसैगरी, कार्यालयले एमएस जेहोङडिङ इन्टरनेशनल इन्जिनियरिङ कोओप्रेसन लिमिटेड चाइना, चेन्जक्वीङ वाङबेन इलेक्ट्रिक कोओप्रेसन र अरभली इन्फ्रापावर लिमिडेटलाई...
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले उपत्यकाको फोहर व्यवस्थापन गर्न सहभागी निजी कम्पनीलाई आगामी एक हप्ताभित्र यसअघि थुपारिएको सबै फोहरको अन्तिम व्यवस्थापन गर्न निर्देशन दिएका हुन् ।
काठमाडौँ महानगरपालिकाले नयाँ बानेश्वर चोकमा रहेको बानेश्वर कम्प्लेक्सको अस्थायी संरचना भत्काएको छ ।
लामो समयदेखि समस्याका रूपमा रहेको भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई जग्गा उपलब्ध गराउन सरकारले फेरि लागत संकलनको सूचना निकालेको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.