काठमाडौं, १० जेठ । धादिङको मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग निर्माणको कार्य शुरु गरिने छ । राष्ट्रपतिद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा आगामी बर्षदेखि मझिमटार देखि चितवनको शक्तिखोर जोड्ने सुरुङमार्ग...
हलको जेठ २ गते प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्नेछन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी समेत सहभागी हुने कार्यक्रममा सोही हलबाट सम्बोधन गर्ने कार्यक्रम समेत राखिएको छ ।
अनेक अवरोध पार गर्दै अन्ततः आइतबारबाट मेलम्चीको पानी काठमाडौंका धारामा आउने भएको छ । आइतबार बिहान महाङ्कालचौरमा पानी आइपुग्ने र दिउँसोदेखि वितरण गरिने काठमाण्डौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल)ले जनाएको छ...
काठमाडौंको दक्षिणकाली नगरपालिका वडा नं १ को चाल्नाखेल, वोसनमा केवलकार सञ्चालनमा आउने भएको छ । चम्पादेवी ईको फ्रेण्डली कम्पनी प्रा.लि.ले सो केवलकार सञ्चालन गर्ने भएको हो ।
नेपाल सरकार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सडक विभाग संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालय सडक डिभिजन, जनकपुरले ३८ वटा निर्माण व्यवसायीलाई सात दिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशन दिएको छ...
दूधकोसी जलाशययुक्त जलविद्युत् आयोजनाका लागि तीन जिल्लामा करिब २५ हजार रोपनी जग्गा अधिग्रहणको काम सुरु भएको छ । राष्ट्रिय गौरवको आयोजनाअन्तर्गत पर्ने दूधकोसी आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुङ्गाको...
प्रधानमन्त्री शेर बहादुर देउवाले चोभार सुख्खा बन्दरगाहको उद्घाटन गरेका छन्। मंगलवार वीरगञ्जबाट डिजिटल लक लगाएर आएको मालबाहक कन्टेनर बहुप्रतिक्षित बन्दरगाहमा प्रवेश गराई उद्घाटन गरेका हुन्।
संसद्बाट अनुमोदन भएपछि एमसिसी र अर्थमन्त्री शर्माबीच पहिलो पटक बैठक भएको हो । त्यसक्रममा उनले एमसीसी अनुमोदन प्रकृयामा केही समस्या देखिएपनि कार्यान्वयन चरणमा गएपछि कुनै पनि समस्या आउन नदिने प्रतिबद्धता...
विश्वकपका लागि कतारले ७ वटा नयाँ रंगशाला निर्माण गरेको छ । एउटा नयाँ विमानस्थल पनि यसै अवधिमा बनेको हो । साथै मेट्रो परियोजना र सडक परियोजनाको काम समेत यसै अवधिमा...
जयनगर पुगेको रेल पुनः दिउँसो ३ बजे कुर्था फर्केर आउने छ भने बिहान साढे ८ बजे जयनगरबाट आएको रेल बेलुका ५ बजेर १५ मिनेटमा फर्कने गरी रेल्वेको समय निर्धारण गरिएको...
© 2026 Cloud Patrika. All Rights Reserved.