दिपायल विमानस्थल कालोपत्रे गर्ने काम शुरु
–विमल विष्ट
सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लाको सबैभन्दा पुरानो दिपायल विमानस्थलमा कालोपत्रको काम शुरु भएको छ ।
लामो समयदेखि रोकिएको कालोपत्रको काम अहिले आएर धमाधम...
दश दिन पछि खुल्याे हेटौँडा–कुलेखानी हुँदै काठमाडौँ आउने सडक
काठमाडाैं, ५ साउन । भारी वर्षाका कारण ठाउँठाउँमा पहिरो गएर अवरुद्ध बनेको तराई तथा भित्री मधेशलाई काठमाडौँसँग जोड्ने छोटो मार्ग हेटौँडा–कुलेखानी–फाखेल–काठमाडौँ मार्ग आज बिहानदेखि...
नारायणीमा दशैंअघि नै पानीजहाज चल्ने, बन्दैछ रेष्टुरेन्ट सहितकाे दुईतल्ले क्रुज
–नारायण अधिकारी
चितवन, ५ साउन । सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई लक्षित गर्दै नारायणी नदीमा रिभर क्रुजसिप (मिनी पानीजहाज) सञ्चालनमा आउने भएको छ...
तीन कराेडमा बनेकाे राेशी पुल दुई महीनामै भासियो
काठमाडाैं, ५ साउन । निर्माण भएको दुई महीनामै काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–१० साल्मिटार र वडा नं ११ बल्थली जोड्ने रोशीखोलाको पुल साल्मिटारतर्फ भासिएको छ ।...
रङ्गीदै भरतपुर : एक वडा एक रङ
४ साउन, काठमाडौं । भरतपुर महानगरपालिकाभित्र एक वडा एक रङ गरिने भएको छ । महानगरपालिकाभित्र रहेका २९ वडामा रङको चयन गरी सबै घरमा सोहीअनुरुप...
सेनाले बनाएका सडकको प्रगति यस्तो छ
काठमाडौं, ४ साउन । मुलुकमा सडक पूर्वाधार विकासका लागि नेपाली सेना अपरिहार्य जस्तै बनेको छ । खासगरी राष्ट्रिय महत्वका अधिकांश रणनीतिक सडकको ट्रयाक खोल्ने...
मध्यपहाडी लोकमार्गको काम एक महीनाका लागि रोकियो
काठमाडौं, ४ साउन । राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको पर्वतखण्डमा निर्माण कार्य मनसुन सक्रिय भएसँगै रोकिएको छ ।
मनसुनका कारण काम गर्न अप्ठ्यारो भएको...
ब्रुमरले बढारेर संकलन गरेकाे धुलाेबाट इँटा बनाइने
काठमाडाैं, ३ साउन । काठमाडौँ महानगरपालिकाले महानगरका सडकबाट सङ्कलन गरिएको धुलोलाई इँटा बनाउन दिने भएको छ ।
महानगरभित्र यान्त्रिक कुचो (ब्रुमर)ले दैनिक सङ्कलन गर्ने...
पहिलो पटक नेपालमा पाइपबाट आयो डिजेल
२ साउन, काठमाडौं । नेपाल र भारत सम्बन्धमा महत्वपूर्ण कडी मानिएको पेट्रोलियम पदार्थ आयात गर्ने पाइपलाइन अन्ततः संचालनका लागि तयार भएको छ ।
बुधबार...
२८ अर्ब मध्ये १० अर्ब पनि बजेट खर्च गर्न सकेन कर्णाली...
काठमाडाैं, १ साउन । कर्णाली प्रदेश सरकारले गत आव ०७५/७६ मा रु नौ अर्ब ८० करोड ६५ लाख बजेट खर्च गरेको छ ।
मन्त्रालयगत...