Tag: NEPSE
सामान्य घट्याे सेयर बजार, बैंकिङ र लघुवित्त समुहमा आकर्षण
मंगलबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक सामान्य अंकले घटेको छ । कारोबार समयको सुरुवातदेखि उच्च उत्तारचढाव आएकोमा अन्तिम समयमा ०.२२ अंकले घट्दै २६ सयको विन्दुमा झरेर बन्द भएको हो ।
घटेर बन्द भयाे सेयर बजार, काराेबारमा भने वृद्धि
साताको अन्तिम कारोबारकाे दिन आज सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २४.७६ अंक घटेको नेप्से २६२८ अंकमा कायम भएको छ ।
घट्याे नेप्से परिसूचक, काराेबारमा पनि कमि
मंगलबार नेप्से परिसूचक घटेको छ। नेप्से ३.९० अंकले घटेर २६५४.७५ विन्दुमा बन्द भएको छ। आज परिसूचक संगै कारोबार रकम पनि घटेको छ।
साताकाे अन्तिम काराेबारकाे दिन घटेर बन्द भयाे सेयर बजार
साताको अन्तिम कारोबार दिन सेयर बजार ९.०८ अंक घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६५५ अंकमा कायम भएको छ । आज सेयरबजारमा गिरावट आएपनि कारोबार भने बढेको छ। बुधबार ९ अर्ब ९० करोडको कारोबार भएकोमा आज १२ अर्ब ५१ करोडको भएकाे छ ।
दुई दिनपछि फेरि ओरालो लाग्यो नेप्से
अघिल्ला दुई दिन लगातार बढेको सेयर बजार बुधबार फेरि घटेको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १३.६९ अंक घटेको हो ।
३.५८ अंक बढ्यो नेप्से,१० अर्ब ८७ करोडको कारोबार
साताको पहिलो दिन आज नेप्से परिसूचक ३.५८ अंक बढेकोछ । सो वृद्धिपछि नेप्से २६६१ मा कायम भएको छ । बजारमा कारोबार रकममा पनि उल्लेख्य वृद्धि भएको छ । अघिल्लो दिनको तुलनामा आज ३ अर्बले कारोबार बढेको हाे ।
बैंकको वित्तीय विवरण कमजोर हुँदा घट्याे सेयर बजार
अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आज घटेको छ । साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६. ६८ अंककाे गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।
सेयर बजार २७२२ अंकमा, बढ्याे कारोबार
साताको अन्तिम कारोबार दिन आज सेयर बजार २६.४९ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २७२२ अंकमा कायम भएको छ ।
५.५७ अंकले घट्याे नेप्से, कारोबार भने बढ्याे
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार ५.५७ अंक घटेको छ । सो अंकको घटेसँगै नेप्से २६७० मा कायम भएको छ ।
९.६६ अंकले बढ्याे नेप्से
बुधबार सेयर बजारको परिसूचक नेप्से ९.६६ अंकले बढेको छ । सो अंकको वृद्धिपछि नेप्से परिसूचक २६७६ मा कायम भएको हाे।






















