Tag: #nepse #share
नेप्से ४६ अंकले बढ्दा ६ अर्बको कारोबार, सेयर बजारमा बढ्यो उत्साह
आज सेयर बजार २६ सय ९२ को विन्दुमा पुगेर रोकिएको हो ।
ओरालो लाग्यो नेप्से , कारोबारमा भने वृद्धि
काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारको परिसूचक नेप्से २७०० अंकमुनि झरेको छ ।
आज नेप्से अघिल्लो दिनको तुलनामा नेप्से ४७ दशमलव ४४...
सेयर बजारका सबै सूचक उकालो लाग्दा बढेन कारोबार
अघिल्लो दिन ६ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ६ अर्ब १३ करोडमा सीमित भएको हो । २१९ कम्पनीको मूल्य बढ्दा २३ को घट्यो भने २ को स्थिर रहेको छ ।
२६दशमलव ७ अंकले ओरालो लाग्यो नेप्से, कारोबारमा पनि कमी
काठमाडौं । बुधबार नेप्से परिसुचक घटेको हो । सो गिरावटपछि नेप्से २५९७ अंकमा कायम भएको छ ।
आज कारोबार रकममा पनि गिरावट आएको छ...
उच्च अङ्कले बढ्यो नेप्से, कारोबारमा पनि बृद्धि
काठमाडौं । साताको दोस्रो कारोबार दिन सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से०)परिसुचक उच्च अंकले बढेको छ । कारोबार समयको सुरुवातिदेखि केहि उकालो लागेको नेप्से अन्तिम...
नेप्सेमा दोहोरो अंकले घट्यो नेप्से, कारोबार ४ अर्ब ८४ करोड
आज ३ सय २२ कम्पनीका १ करोड ३६ लाख ९१ हजार बढी कित्ता सेयर किनबेच भएको छ । जसबाट ४ अर्ब ८४ करोड १४ लाख रुपैयाँको कारोबार भएको हो ।
२६१० अंकमा झरेर बन्द भयो बजार, कारोबारमा पनि कमी
काठमाडौं । बुधबार नेप्से परिसूचक २२ दशमलव७३ अंक घटेर २६१० मा पुगि बजार बन्द भएको छ । आज कारोबार रकम पनि ७ अर्बमुनि खुम्चिएको...
सेयर बजारमा उत्तारचढाव,१३ दशमलव ०९ अंकले घट्दै बजार बन्द
काठमाडौं । मंगलबार नेपाल स्टक एक्सचेन्ज नेप्से परिसुचकमा तिव्र उत्तारचढाव देखिएको छ । कारोबार समयको सुरुवाति आधा घण्टामा ६० अंकसम्मले बढेको नेप्से अन्तिम समयमा...
९० दशमलव ७३ अंकले घट्यो नेप्से, कारोबारमा पनि गिरावट
आज १२ अर्ब ९२ करोडको भएको नेप्सेले जानकारी दिएको छ।
नेप्से परिसुचक २७ सयमुनि, १० अर्ब ५१ करोडमा खुम्चियो कारोबार
आज सेयर बजार २६९५ दशमलव ९३ अंकमा झरेर बजार बन्द भएको छ।






















