Tag: NEPSE

सेयर बजार ओरालो यात्रामा, काराेवार पनि घट्याे

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ४.२८ अंक घटेको छ । आज नेप्से परिसूचक २६४५ अंकमा कायम भएको हाे । अघिल्लो दिन पनि नेप्से २६ अंक घटेको थियो ।

अघिल्लाे साता उकालाे लागेकाे सेयर बजार आज लाग्यो ओरालो

काठमाडौं । गत साता पाँचै दिन बढेको सेयर बजार आइतबार भने घटेको छ ।

नेप्सेको पुनसंरचनाकाे प्रक्रिया अघि बढ्याे, सुझाब दिन समिति गठन

नेपाल सरकारले नेप्सेको पुनसंरचना गर्ने भएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले नेप्सेको पुनसंरचनाका लागि अध्ययन गरेर सुझाब दिन अध्ययन सुझाब समिति गठन गर्ने निर्णय गरेको छ ।

बढ्याे नेप्से परिसुचक, सबै समुह उकालो

काठमाडौं । मंगलबार सेयर बजार परिसूचक नेप्से १५.७० अंक बढेको छ ।

सामान्य उकालाे लागेर बन्द भयाे सेयर बजार, ३ अर्ब ४९ करोडको...

काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहिवार सेयर बजार १‍.१३ अंक बढेको छ ।

घट्याे सेयर बजार, यसकारण देखियाे लगानीकर्तामा निराशा

सूचीकृत कम्पनीले पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेपछिको आइतबारको सेयर कारोबारमा गिरावट आएको छ ।

१२.१७ अंक बढ्याे नेप्से, काराेबारमा भने कमि

काठमाडौं । बुधबार सेयर बजार १२.१७ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६०७ मा कायम भएको छ ।

सेयर बजार २६ सय मुनि, काराेबारमा पनि कमि

मंगलबार सेयर बजार २६ सयभन्दा तल झरेको छ । मंगलबार नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २७.६४ अंक घटेसँगै २५९५ मा कायम भएको छ ।

सेयर बजार २५ सयमुनि, एक बर्षयताकै न्यून

काठमाडौं । बिहीबार सेयर बजार १८.४० अंक घटेको छ । आज नेप्से घटेर २४८७ अंकमा झरेको हाे।

घट्यो सेयर बजार, नेप्से २५०५ अंकमा

बुधबार सेयर बजारमा नेप्से परिसूचक घटेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२ दशमलव ५८ अंक घटेको हो । सो गिरावटसँगै नेप्से २५०५ अंकमा झरेको छ ।