Tag: NEPSE

१९.४३ अंक घट्याे सेयर बजार, काराेबारमा पनि गिरावट

मंगलबार नेप्से परिसूचक १९.४३ अंक घटेको छ । सो गिरावटसँगै नेप्से २५२८ मा कायम भएको छ ।

सेयर बजार उकालाे लाग्दा घट्यो कारोबार

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्सेसहित सबै समूहगत सूचक बढेका छन् ।

सेयर बजारमा दोस्रो सर्किट ब्रेक

काठमाडौं । बिहिवार सेयर बजारमा दोस्रो नेगेटिभ सर्किट ब्रेक लागेको छ ।

नेप्से असोज २ गतेसम्म बन्द हुने

धितोपत्रको दोस्रो बजार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) असोज २ गते बिहीबारसम्म बन्द हुने भएको छ । नेप्सेले शुक्रबार सूचना जारी गरेको उक्त जानकारी दिएको छ ।

दाेहाेराे अंकले बढेर बन्द भयो सेयर बजार

काठमाडौं । सोमबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक बढेर बन्द भएको छ । शुरुमा घटेको बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो...

दोहोरो अंकले उकालो लाग्यो सेयर बजार, १० अर्ब ८२ करोडबढीको कारोबार

साताको दोस्रो दिन नेपाल स्टक एक्सचेन्ज(नेप्से)परिसुचक दोहोरो अंकले उकालो लागेको छ। कारोबार समयको सुरुवातदेखि उत्तारचढाव आइरहेको सेयर बजार अन्तिम समयमा दोहोरो अंकले बढेर बन्द भएको हो ।

अब सेयर कारोबारको लागि राष्ट्रिय परिचय पत्र अनिवार्य

अब सेयर कारोबारको लागि नयाँ खाता खोल्न राष्ट्रिय परिचय पत्र अनिवार्य चाहिने भएको छ । नेपाल स्टक एक्सचेन्जले सार्वजनिक सूचना जारी गर्दै यस्ताे जानकारी दिएकाे हाे।

सेयर बजार ११ महिनाकै उच्च बिन्दुमा

सोमबार सेयर बजार ११ महिनायताकै उच्च बिन्दुमा पुगेको छ । नेप्से अघिल्लो दिनको तुलनामा २१.७६ अंकले बढेर २८९२ अंकमा कायम भएको छ । यो अंक गत वर्षको ९ भदौयताकै उच्च हो । सो दिन २८९४ अंकमा थियो ।

सेयर बजारमा उतारचढाव , साढे २१ अर्बको कारोबार

साताको पहिलो दिन आइतबार सेयर बजारमा उतारचढाव पश्चात् अन्ततः अघिल्लो दिनकै अंक २८७० मा झरेर बन्द भएकाे छ।

२८.९१ अंकले बढ्याे सेयर बजार

लगातार तेस्रो दिन पनि सेयर बजार उकालाे लागेकाे छ।