Tag: #nepse #share
ओरालो लाग्यो सेयर बजार, काराेबारमा पनि कमि
साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ । सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ । आज कारोबार रकम पनि घटेको छ ।
सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक
काठमाडौं । भदौ २३ र २४ गतेको प्रदर्शनपछि आज खुलेको सेयर बजारमा नेगेटिभ सर्किट ब्रेक लागेको छ ।
२७१९ अंकमा झर्यो सेयर बजार, कारोबारमा भने वृद्धि
१९ भदौ, काठमाडौं । साताकाे अन्तिम दिन बिहीबार सेयर बजार ६.५५ अंक घटेको छ । सो गिरावटपछि नेप्से २७१९ मा कायम भएको छ ।...
दोहोरो अंकले घट्याे सेयर बजार
साताको चौथो कारोबार दिन ‘बुधबार’ नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसुचक दोहोरो अंकले घटेको छ ।
ओरालो लागेर बन्द भयाे सेयर बजार, कारोबार भने बढ्याे
बिहीबार सेयर बजार घटेको छ । आज नेप्से ३८.१० अंक घटेसँगै २७८१ मा बन्द भएको छ ।
सेयर बजारका सबै सूचक बढ्दा घट्याे कारोबार
मंगलबार सेयर बजारका सबै सूचक बढेका छन् ।
आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा ६.५१ अंक बढेको हाे । सो वृद्धिपछि नेप्से २७७७ अंकमा कायम भएको छ ।
ओरालो लाग्यो सेयर बजार, सबै सूचक घटे
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । आज नेप्से परिसूचक २७.१४ अंक घटेको हाे ।
बजारका सबै सूचकमा गिरावट, नेप्से २८५८ अंकमा
साताको पहिलो दिन आइतबार सेयर बजार ६३.७३ अंक घटेको छ। सो गिरावटपछि नेप्से परिसूचक २८५८ अंकमा झरेको हाे ।
आज कारोबार रकम पनि घटेको छ ।
८० अंकले बढ्यो सेयर बजार, कारोबार २० अर्ब माथी
मंगलबार सेयर बजार ८० दशमलव९७ अंकले बढेर नेप्से परिसूचक २९७३ दशमलव ७० अंकमा पुगेको छ । नेप्सेको यो अंक गत वर्षको ३० साउनयताकै उच्च हो । गत ३० साउनमा नेप्से ३ हजार अंक पुगेको थियो ।
सामान्य बढ्याे नेप्से,काराेबार भने घट्याे
साताको पहिलो दिन आइतबार पनि सेयर बजारमा सामान्य वृद्धि देखिएको छ। आज नेप्से परिसूचक अघिल्लो दिनको तुलनामा २.४० अंक बढेसँगै २७०६ मा कायम भएको हो । आज कारोबार रकम भने केही घटेको छ । अघिल्लो दिन ९ अर्ब ६४ करोडको कारोबार भएकोमा आज ९ अर्ब ५० करोडको भएकाे हाे।























