Tag: NEPSE
सेयर बजारमा ४.४५ अंककाे वृद्धि
आइतबार सेयर बजार ४.४५ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २८२४ अंकमा कायम भएको छ । बिहीबार १४ अर्ब ५५ करोडको कारोबार भएकोमा आज १४ अर्ब ३२ करोडको भयो ।
दाेहाेराे अंकले उकालाे लाग्याे नेप्से
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक आइतबार दोहोरो अंक बढेको छ । आइतबार कारोबार सुरु हुँदा २६ अंकसम्म घटेको नेप्से बढेर २६७४.२० बिन्दु पुगेको छ । नेप्सेसँगै सेन्सेटिभ इन्डेक्स पनि ३.२२ अंक बढेको छ ।
सेयर बजार ओरालो , सबै समुह ओरालो
साताको पहिलो दिन आइतबार सेयर बजारका सबै सूचक घटेका छन् । नेप्से परिसूचक २७.५९ अंक घटेर २६१४ अंकमा कायम भएको हाे। आज कारोबार रकम पनि ६ अर्ब ६९ करोडमा खुम्चियो।
सामान्य बढ्याे नेप्से, घट्यो कारोबार
काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचकमा सोमबार सामान्य बढेर बन्द भएको छ । नेप्से १.५३ अंकले बढेर २६९५.७३ अंकमा पुगेर बन्द भएको हो ।
दोहोरो अंकले घट्याे नेप्से
१८ माघ, काठमाडौं । नेपाल स्टक एक्स्चेन्ज (नेप्से) सूचक आइतबार दोहोरो अंकले घटेको छ । नेप्से परिसूचक आइतबार करिब २० अंक घटेको हो ।
आज...
४२.५८ अंक घट्याे नेप्से, काराेवारमा पनि कमि
नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ४२.५८ अंक घटेको छ । नेप्से २७२६.५१ बिन्दुमा झरेको हाे ।
मनाेनयन दर्ताले बढायाे सेयर लगानीकर्ताकाे उत्साह
आगामी २१ फागुनमा निर्धारित प्रतिनिधिसभा निर्वाचनका लागि आज देशभरि उम्मेदवारी मनोनयन दर्ता भइरहदा सेयर बजारमा उत्साह छाएकाे छ।
सेयर बजारका सबै सूचक उकालाे
सोमबार सेयर बजारका सबै सूचक बढेका छन् । आज नेप्से परिसूचक २८.७३ अंक बढेको हाे । सो अंकको वृद्धिसँगै नेप्से २६३९ अंकमा कायम भएको छ ।
१० अंक घट्यो सेयर बजार, कारोबार रकममा पनि कमि
काठमाडौं । आइतबार उच्च अंकले बढेको सेयर बजार आज १०.५३ अंकले घटेकोछ। बजार २६२२.८८ बिन्दुमा ओर्लिएर रोकियो ।
आज सोमबार ०.८८ प्रतिशतले बजारमा गिरावट...
घट्याे सेयर बजार, काराेवारमा पनि कमि
काठमाडौं । सोमबार नेप्से १३.८८ अंक घटेको छ । सो अंकको कमीपछि नेप्से २५८१ अंकमा झरेरछ बन्द भएको हाे ।





















