Tag: #gold #goldprice

सुनकाे उकालाे यात्रा जारी, ताेलामा १३ सयले बढ्याे

काठमाडौं । बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ बढेको छ ।

उच्च मुल्यबाट घट्याे सुनकाे भाउ

नेपाली बजारमा बुधबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य आज घट्दै प्रतितोला २ लाख १६ हजार १ सय रुपैयाँ कायम भएको हो ।

प्रतितोला २ लाख १६ हजार नजिक सुनकाे भाउ !

स्थानीय बजारमा शुक्रबार सुन र चाँदी दुवैको मूल्य बढेको छ।

सुनको मूल्य प्रतितोला २ लाख नजिक

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख नजिक पुगेको छ ।

१ लाख ९२ हजारमाथि पुग्याे सुनकाे भाउ

शुक्रबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि सुनकाे भाउ प्रतितोला १ लाख ९२ हजार ५ सय रुपैयाँ तोकेको छ ।

तोलामा १३ सय घट्यो सुन,चाँदिमा पनि गिरावट

बुधबार सुनको भाउ तोलामा १३ सय रुपैयाँ घटेको छ ।

ताेलामै २६ सयले घट्याे सुन

नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला २ हजार ६ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख ९२ हजार रुपैयाँमा कारोबार भईरहेको सुनको भाउ आज घट्दै प्रतितोला १ लाख ८९ हजार ४ सय रुपैयाँ कायम भएको हो ।

बढ्याे सुनचाँदीको भाउ, कतिमा भइरहेकाे छ काराेवार!

नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो।

घट्याे सुन र चाँदिकाे भाउ

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। बुधबार प्रतितोला नौ सय रूपैयाँ बढेको सुनको भाउ आज चार सय रूपैयाँ घटेको हो।

उकालाे यात्रामा सुन, चाँदिकाे भाउमा नयाँ रेकर्ड

नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँले बढेको छ ।