Tag: #nepse #share

९.४३ अंकले घट्याे नेप्से, काराेबारमा पनि कमि

काठमाडौं । नेपाल स्टक एक्जस्चेन्ज (नेप्से) परिसूचक बुधबार ९.४३ अंकले घटेकाे छ ।

केपी शर्मा ओलीले झापा–५ बाट गरे उम्मेदवारी दर्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झापा–५ मा उम्मेदवारी दर्ता गरेका छन्। ओलीले मंगलबार निर्वाचन अधिकृतको कार्यालय पुगेर आफ्नो उम्मेदवारी दर्ता गरेका हुन्।

चुनावी रौनकले बढ्याे सेयर बजार

आइतबार सेयर बजारमा सबै सूचक बढेका छन् । नेप्से परिसूचक ३१.१२ अंक बढेको छ । सो वृद्धिसँगै २६७२ अंकमा कायम भएको छ । आज ८ अर्ब ४० करोडको भएकाे छ।

सामान्य बढ्यो सेयर बजार,घट्यो कारोबार

बुधबार सेयर बजार १ दशमलव ५२ अंक बढेको छ । सो वृद्धिपछि नेप्से परिसूचक २६४१ अंकमा कायम भएको छ। आज कारोबार रकम सामान्य घटेको छ । अघिल्लो दिन ६ अर्ब ९९ करोडको कारोबार भएकोमा आज ६ अर्ब २० करोडको भएको हो ।

सामान्य बढ्याे नेप्से, करिव ७ अर्बको कारोबार

नेपाल स्टक एक्स्चेन्ज (नेप्से) परिसूचक मंगलबार ४.९० अंकले बढेकाे छ। सेयर बजार आज २६३९.९१ पुगेको हाे ।

९.९३ अंकले बढ्याे नेप्से

मंगलबार नेप्से ९.९३ अंक बढेको छ । सो अंकको वृद्धिसँगै २६४९ अंकमा पुगेको छ ।

रवि – बालेन एकताले सेयर व्यवसायी उत्साहित

काठमाडौं । काठमाडौ महानगरपालिका मेयर बालेन्द्र (बालेन) साह राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रवेश गरेसँगै सेयर लगानीकर्तामा पनि उत्साह देखिएकाे छ।

६.७४ अंकले बढ्यो नेप्से, कारोबार भने घट्यो

काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से ६ .७४ अंक बढेको छ । सो वृद्धिसँगै नेप्से २६०१ अंकमा कायम भएको छ । आज...

सेयर बजारमा ७.८६ अंककाे गिरावट

काठमाडौं । बुधबार सेयर बजार ७.८६ अंक घटेको छ ।

उकालाे लाग्याे नेप्से परिसुचक, काराेबार भने घट्याे

काठमाडौं । मंगलबार सेयर बजार सामान्य उकालाे लागेकाे छ। अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ७.३९ अंक बढेको हो ।