Tag: #gold #goldprice
ताेलामा २५ सयले घट्यो सुन
मंगलबार सुनको भाउ तोलामा २ हजार ५ सय रुपैयाँ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ९५ हजार रुपैयाँ पुगेको हो।
एकैदिन ४ हजार २ सय बढ्यो सुन, चाँदी हालसम्मकै उच्च
शुक्रबार सुनको भाउ तोलामा ४ हजार २ सय रुपैयाँ बढेको छ ।
ताेलामै २९ सयले बढ्याे सुनकाे भाउ
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनकाे भाउ ताेलामा२ हजार ९ सयले बढेकाे हाे।
सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने
काठमाडौं । अब हरेक रकमको सुन तथा सुनका गरगहनाको मूल्यमा विलासिता शुल्क लाग्ने भएको छ ।
१० लाखभन्दा माथिको सुनको गरगहन, हिरा, मोतीजडित सुनका...
सुनकाे ओरालो यात्रा जारी, तोलामा १५ सयले घट्याे
नेपाली बजारमा आज सुन–चाँदीको मूल्य घटेको छ।
बुधबार प्रतितोला एक हजार ६ सय रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला एक हजार पाँच सय रूपैयाँ घटेको हो।
ताेलामा २ सयले घट्याे सुनकाे भाउ
काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य प्रतितोला २ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार प्रतितोला १ लाख ९१...
एकैदिन तोलामा ५ हजार रुपैयाँ बढ्याे सुनको भाउ
काठमाडौं । बुधबार एकैदिन सुनको भाउ तोलामा ५ हजार रुपैयाँ बढेको छ ।
अन्तर्राष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपालमा प्रभाव परेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको...
उकालो यात्रामा सुनको भाउ, तोलामा ५ सयले बढ्यो
आज नेपाली बजारमा सुनको भाउ बढेको छ । मंगलबार प्रतितोला दुई हजार रूपैयाँ घटेको सुनको भाउ यसदिन प्रतितोला पाँच सय रूपैयाँ बढेको हो।






















