Tag: Global IME Bank
बचतमा उच्च ब्याज दिँदै ग्लोबल आइएमई बैंक, रेमिट्यान्स बचतमा २ प्रतिशत...
यस बैंकको नेपालका ७७ जिल्लामा शाखा कार्यालयहरु पनि रहेको र सम्पूर्ण शाखा सञ्जाल तथा विभिन्न सेवा केन्द्रहरुबाट ग्राहक महानुभावहरुले निक्षेप जम्मा गर्न सकिने हुर्दा ग्राहक महानुभावहरुले यस उच्चतम् ब्याजदरको स्वभाविक फाइदा लिने अवसर बन्ने देखिन्छ ।
ग्लोबल आइएमई बैंकका ग्राहकलाई मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट
ग्लोबल आइएमई बैंकका ग्राहकहरूले मेट्रो मार्टमा १५ प्रतिशतसम्म छुट पाउने भएका छन्।
ग्लोबल आइएमइ बैंकको खुद नाफामा उच्च सुधार, प्रतिशेयर आम्दानी कति ?
बैंकले गत असार मसान्तसम्म ७ अर्ब २५ करोड ३४ लाख रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा २ अर्ब ३० करोड रुपैयाँ बढी हो । अघिल्लो वर्ष बैंकले ४ अर्ब ९५ करोड ९२ रुपैयाँ नाफा कमाएको थियो ।
ग्लोबल आइएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, कर्जामा कति ब्याज ?
बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा साधारण बचत खातामा न्यूनतम ५ प्रतिशतदेखि अधिकतम ७ प्रतिशत ब्याजदर प्रदान गर्ने भएको छ । असारमा बैंकले साधारण बचतमा न्यूनतम ५.४० प्रतिशतदेखि अधिकतम ७.४० प्रतिशतसम्म ब्याजदर तोकेको थियो ।
ग्लोबल आइएमईले ल्यायो ‘वैदेशिक रोजगार टेवा कर्जा’, बिना धितो १ लाख...
बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकहरुका लागि ५० हजार रुपैयाँदेखि १ लाख ५० हजार रुपैयाँसम्मको कर्जा बिना धितो प्रदान गर्नेछ । यो कर्जा १२.०८ प्रतिशतको स्थिर व्याजदरमा पाइनेछ ।
ग्लोबल आइएमईका ग्राहकलाई लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक
ग्लोबल आइएमई बैंकका ग्राहकहरुले बैंकको मोबाइल एप्लिकेशन ग्लोबल स्मार्ट प्लसमार्फत लुम्बिनी केबलकारको टिकटमा १० प्रतिशत क्यासब्याक पाउने छन् ।
ग्लोबल आइएमई बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड’ बाट सम्मानित
फिनाकल १० कोर बैंकिङको कार्यान्वयन पछि बैंकले ग्राहक केन्द्रित सेवाहरूमा नवीनतम सोचका साथ उत्कृष्ट प्राविधिक रूपान्तरण (डिजिटल ट्रान्सफरमेसन) गरेकोमा बैंकलाई ट्रान्सफरमेसन एक्सिलेन्स विधा अन्तर्गत सर्वाेत्कृष्ट घोषित गरिएको हो।
ग्लोबल आइएमई नबिलपछि धेरै नाफा कमाउनेमा बैंक
ग्लोबल आइएमई बैंकले तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको । वित्तीय विवरणानुसार ग्लोबल आइएमई बैंकले ४ अर्ब ३५ करोड रुपैयाँ खुद नाफा गरेको छ।
ग्लोबल आइएमई बैंकले वित्तीय साक्षरता प्रवर्द्धन गर्दै मनायो ग्लोबल मनी वीक
ग्लोबल आइएमई बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरूको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरूबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम आयोजना गरेको छ।
ग्लोबल आईएमई बैंकका कार्डबाहकले दराजमा भुक्तानी गर्दा सामसुङ एम- ४ जित्ने
ग्लोबल आइएमई बैंकले इ-कमर्स दराजबाट १ रुपैयाँमा सामसङ ग्यालेक्सी एम -४ मोबाइल फोन जित्ने योजना सार्वजनिक गरेको छ।