Tag: उद्योग व्यवसायको कर्जा अनुपात उच्च

उद्योग व्यवसायको कर्जा अनुपात उच्च, कर्जा नलिनेको संख्या १२ प्रतिशत

सर्वेक्षणमा सहभागीमध्ये ७४.३ प्रतिशत उद्योग/व्यवसायहरुले बैंक तथा वित्तीय संस्थाबाट र ८.७ प्रतिशतले बचत तथा ऋण सहकारी संस्थाबाट कर्जा लिएको देखिन्छ।