Tag: एजुकेशन डेटा प्याक

एजुकेशन डेटा प्याकमा नेपाल टेलिकम र एनसेलबीच प्रतिस्पर्धा, कस्को सस्तो ?

कोरोना महामारीको कारण स्कुल तथा कलेज सञ्चालनमा आउन सकेका छैनन् । जसको कारण लाखौं विद्यार्थीको पढाई प्रभावित बनेको छ । यस्तोमा धेरैजसो शैक्षिक संस्थाले भर्चुअल शिक्षा अर्थात अनलाइन शिक्षा सञ्चालन गरिरहेका छन् ।