Tag: कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर

काठमाडौं महानगरभित्र कति सम्पत्ति हुनेले कति तिर्नुपर्छ कर ? (सूचिसहित)

सार्वजनिक विधेयकमा १ करोड रुपैयाँ मूल्य बराबरको घर वा जग्गा छ भने आर्थिक वर्ष २०७७/७८ मा मूल्यको ०.०१० अर्थात् १ हजार रुपैयाँ सम्पत्ति करबापत महानगरलाई तिर्नुपर्ने उल्लेख गरिएको छ ।