Tag: कर्मचारी सञ्चयकोष

सञ्चय कोषले जग्गा खरिद गर्न ऋण दिने, के-के चाहिन्छ ? ...

कर्मचारी सञ्चयकोषले सञ्चयकर्तालाई कार्यविधि बनाएर जग्गा खरिद सापटीकर्जा सुरु गरेको छ । कोषमा एक वर्ष वा सो भन्दा बढी नियमित सञ्चयकोष कट्टी गरेका सञ्चयकर्ताले उक्त कर्जा लिन पाउने छन् ।