Tag: कुन बैंकको लाभांश कति

कुन बैंकको लाभांश कति ? यी बैंकले शेयरधनीलाई बनायो उत्साहित

लाभांश घोषणा गर्ने अधिकांश बैंकहरुले बोनस सेयर र नगद दुवै लाभांश घोषणा गरेका छन् । यो वर्ष सबैभन्दा बढी लाभांश नबिल बैंकले दिएको छ । बैंकले ३५.२६ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।