Tag: कृषि उत्पादनलाई तीव्रता

आगामी वर्षदेखि एक स्थान एक बाली, खाद्यबालीको समर्थन मूल्य तोकिने

सरकारले निजी बाँझो जग्गामा समेत खेती सुरु गर्ने, खेतबारीका कान्ला र आलीमा समेत दलहन, तरकारी, फलफूल तथा अन्य बिरुवा लगाउन आम किसानलाई अभिप्रेरित गरिने प्रष्ट पारेको छ