Tag: ‘क्यास लेस’ बन्दै भन्सार

‘क्यास लेस’ बन्दै भन्सार, सम्पूर्ण कारोबार डिजिटल प्रणाली मार्फत

अब आर्थिक कारोबार बैंकिङ प्रणालीमार्फत हुन्छ , पहिले पहिले भन्सारमा नगदी रसिदमा पैसा तिरेर जाँच पास हुन्थ्यो । अहिले सबै भन्सारमा बैंक सिस्टममा भुक्तानी हुन्छ । भन्सार प्रशासनले क्यास कारोबार गर्दैन उनले भने ।