भैरहवामा सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई ग्राउण्ड ह्याण्डिलिङ सेवामा ५० प्रतिशत छूट दिइएको छ । बिहीबार नेपाल नागरिक उड्डयन प्राधिकरणले नेपाल वायुसेवा निगमलाई पत्र लेख्दै यस्तो निर्देशन दिएको हो ।
नेपाल नागरिक उड्डयन प्राधिकरणले भैरहवामा यसै वर्ष संचालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा उडान गर्ने अन्तर्राष्ट्रिय वायुसेवा कम्पनीलाई आकर्षक छूट अफर ल्याएको छ ।
फाउन्डेसनले पत्रकार सम्मेलन गरेर हाम्रो रंगशाला मेरो कुर्सी नाम अभियानको थालनी गरेको हो । जसमा कुनैपनि ब्यक्तिगत प्यारापिटमा आफ्नो र परिवारको नामको कुर्सी राख्न पाउने भएको छ ।
बैठकले दुई मन्त्रालय र प्राधिकरणलाई एक साताभित्र सोलार प्लान्ट स्थापनाबारे विस्तृत खाका तयार पारेर मन्त्रीहरुलाई बुझाउन निर्देशन दिएको छ । एसियाली विकास बैंक (एडिबी) को सहयोगमा निजी क्षेत्रमार्फत भैरहवा विमानस्थलको खाली जमिनमा १० मेगावाट क्षमताको सोलार प्लान्ट सञ्चालन गर्ने योजना छ ।
काठमाडौं, ६ कात्तिक । भरतपुर महानगरपालिकाको रामपुरमा निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको गुरु योजना(DPR) डीपीआर तयार भएको छ ।
भरतपुर महानगरपालिकामा राजनितिक दल,सासद,स्थानीय...