Tag: ग्लोबल आईएमई बैंक

ग्लोबल आईएमई बैंकमा खाता खोल्दा सहयात्री सिमकार्ड सित्तैमा

बैंकको ग्लोबल सहयात्री रेमिट्यान्स बचत खातावाला ग्राहकलाई ब्यालेन्स र मोबाइल बैंकिङ एप्लिकेसन ‘ग्लोबल स्मार्ट प्लस’ चलाउनका निम्ति डाटासहितको सहयात्री सिमकार्ड उपलब्ध गराउने सहमति भएको हो।

ग्लोबल आईएमई बैंक र त्रिभुवन विश्वविद्यालयको सहकार्यमा वृक्षरोपण

विश्वविद्यालय क्याम्पस जुलोजी विभाग परिसरको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत विभागीय भवनदेखि मूल सडकसम्म करीब १०० चाँप, धुपी तथा विभिन्न प्रजातिका विरुवाहरू रोपण गरी विरुवाको सुरक्षाको लागि ‘ट्री गार्ड’ समेत लगाइएको छ ।

ग्लोबल आईएमई बैंकको रेटिङ बढ्यो, कर्जा जोखिम न्यून

ग्लोबल आइएमई बैंकले ७६ जिल्लामा २८० शाखा, २५० एटीएम, २५७ शाखा रहित बैंकिङ्ग सेवा, ४७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी करिब ८३७ सेवा केन्द्रबाट २३ लाख भन्दा बढि ग्राहकलाई सेवा प्रदान गरिरहेको छ ।

यी १३ वटा बैंकबाट आइपीओ भर्दा पैसा लाग्दैन

काठमाडौं । पछिल्लो समय सर्वसाधारणको ध्यान शेयर बजारले निकै तानेको छ । पछिल्लो तथ्यांक अनुसार २६ लाखभन्दा धेरै मानिसहरुले डि म्याट खाता खोलिसकेका छन्...

ग्लोबल आईएमई बैंक र त्रिवि नियन्त्रण कार्यालयबीच सम्झौता

उक्त सम्झौता पत्रमा त्रि.वि, प.नि.का.का तर्फबाट परीक्षा नियन्त्रक पुष्पराज जोशी र ग्लोबल आइएमई बैंक लि.को तर्फबाट किर्तिपुर शाखा कार्यालय प्रमुख शोभा न्यौपानेले हस्ताक्षर गरेका छन् ।

‘ग्लोबल आईएमई बैंक’ र ‘खल्ती’बीच डिजिटल भुक्तानीका लागि सहकार्य

काठमाडौं । ग्लोबल आईएमई बैंक र खल्ती डिजिटल वालेटले डिजिटल भुक्तानी सेवाप्रदानगर्नका लागि सहकार्य गर्ने भएका छन् । ग्लोबल आईएमईका तर्फबाट ट्रान्जेक्सन बैंकिङ प्रमुख...

ग्लोबल आईएमई बैंकको नाफा ३७ प्रतिशत बढ्यो

काठमाडौं, २६ माघ । जनता बैंकलाई मर्ज गरेको ग्लोबल आईएमई बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशको अपरिष्कृत वित्तीय विवरण सर्वाजनिक गरेको छ। सार्वजनिक...