Tag: जीवन र निर्जीवन

बीमा कम्पनी : कुनले कति आर्जन गरे बीमा शुल्क, २८ प्रतिशत...

चालू आर्थिक वर्ष चालू आर्थिक वर्ष २०७७/७८ को पहिलो त्रैमासमा जीवन तथा निर्जीवन बीमा कम्पनीहरुले ३९ अर्ब ९० करोड रुपैयाँ बीमाशुल्क (प्रिमियम) संकलन गरेका छन् ।