Tag: ट्याक्सी चलाउन दिने व्यवस्था

ट्याक्सी चलाउन दिने व्यवस्था गर्न सरकारलाई संसदीय समितिको निर्देशन

बुधबार बसेको समितिले व्यवसायी मारमा परेको भन्दै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई यस्तो वातावरण बनाउन निर्देशन दिएको हो । असार १ गतेपछि निजी सवारी साधन जोरबिजोर प्रणालीमा सञ्चालन, पसल र व्यवसाय सञ्चालनको अनुमति दिएको सरकारले सार्वजनिक सवारी साधनलाई भने चल्ने दिएको छैन ।