Tag: तिहारमा १२ करोडको फूल बिक्री गर्ने लक्ष्य

तिहारमा १२ करोडको फूल बिक्री गर्ने लक्ष्य, मूल्य २० प्रतिशतसम्म महँगिने

‘अघिल्लो वर्ष १७ करोडसम्मको मालाको कारोबार भएको थियो । तर, अहिलेको अवस्था असामान्य रहेको कारण यस वर्ष करीब १२ करोड रुपैयाँको कारोबारी लक्ष्य रहेको छ, श्रेष्ठले बताए ।