Tag: देशको शोधनान्तर स्थितीमा सुधार

अर्थतन्त्र सुधारोन्मुख : रेमिट्यान्समा गिरावट,शोधनान्तर बचतमा

चालु आर्थिक वर्षको पहिलो ३ महिनामा २ खर्ब ३० अर्ब २४ करोड रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको यसै अवधिमा विप्रेषण आप्रवाह ३७.३ प्रतिशतले बढेको थियो।