Tag: धितोपत्र सूचीकरण

सूचीकृत कम्पनीको रेटिङमा कोरोनाको असर

बैंक तथा वित्तीय संस्थाको बाहुल्य रहेको नेपालको धितोपत्र बजारमा केहि वर्ष अगाडि केन्द्रिय बैंकको बैंक तथा वित्तीय संस्थाहरुको तीन गुणा पुँजी बढाउने निर्णयले धितोपत्रको आपूर्ति बढ्न गई सो अनुसारको माग नभएर थलिएको बजारलाई कोभिड–१९ ले थप असर गरेको छ ।