Tag: नसर्ने रोग

ज्ञान सम्मेलनको निष्कर्षः कोरोना भन्दा नसर्ने रोग भयावह, यसरी गर्न सकिन्छ...

मधुमेह, मुटु रोग, उच्च रक्तचाप, क्यान्सर, हृदयघात, मष्तिस्क घात, अम्लपित्त, मृगौला खराबी, दम, माइग्रेन, डिप्रशन, मोटोपना आदी नसर्ने रोगहरुले नेपालमा भयावह अवस्था लिँदै गएको छ ।