Tag: नागरिक उड्डयन प्राधिकरणले निर्देशिका

जहाजमा पत्रपत्रिका बोक्न प्रतिबन्ध, ज्वरो-खोकी लागेका व्यक्ति चढ्न नपाउने

आन्तरिक उडानमा जहाजले खाजा या अन्य खानेकुरा दिन पाउनेछैनन । ७० वर्ष नाघेका, गर्भवती र गम्भीर बिरामीलाई यात्रा नगर्न सुझाव दिइएको छ । कुकुर, बिरालो लगायतका जनावरलाई जहाजबाट यात्रा गराउन पाइनेछैन ।