Tag: नेपाल बैंकले बुक क्लोज

नेपाल बैंकको बुक क्लोज मिति तय, लाभांश पाउन पुस १५ गतेसम्म...

नेपाल बैंकको आगामी पुस १६ गते बुक क्लोज हुने भएको छ । बैंकले वार्षिक साधारण सभा र नगद लाभांशका लागि बुक क्लोज मिति तोकेको हो ।