जलविद्युत आयोजना निर्माण गर्न समय लाग्ने तर सौर्य आयोजना एक/डेढ वर्षभित्रमा आउने भएकाले हिउँदको बढ्दो विद्युत् मागलाई पूरा गर्न ग्रिडमा आवद्ध सौर्य ऊर्जालाई प्राथमिकता दिइएको हो ।
उर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल विद्युत् प्राधिकरणका निमित्त कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यले प्राधिरकणले विगत ३ वर्षअघि नै लोडसेडिङ अन्त्य गरिसकेको, फेरि लोडसेडिङ गर्नुपर्ने अवस्था नभएको प्रष्ट पारेका हुन् ।
शनिवार चक्रपथ विस्तार कार्यको लागि नेपाल वन निगम लिमिटेडले रुख कटान गर्ने भएसंगै महाराजगञ्ज वितरण केन्द्रको धापासी फिडरबाट वितरित लाइन बिहान ७ बजेदेखि बेलुकी ४ बजेसम्म अवरूद्ध हुने भएको हो ।
काठमाण्डौं, १३ माघ । अहिले काठमाडौंका विभिन्न स्थानहरुमा बत्ती गएको छ ।
नेपाल विद्युत प्राधिकरणले सार्वजनिक गरेको सूचना अनुसार अहिले चक्रपथ विस्तारको लागि रुख...