Tag: नेप्से ४६.४३ अंकले बढ्यो

नेप्से ४६.४३ अंकले बढ्यो, ४ अर्ब ८९ करोडको कारोबार

यसदिन २०३ कम्पनीको ४ अर्ब ८९ करोड ९४ लाख ८४ हजार १ सय ३१ रुपैयाँको कारोबार भएको छ । ९० लाख ५० हजार १६ कित्ता सेयर किनबेच भएका छन् ।